बाढीका कारण जलविद्युत आयोजनामा क्षति

लमजुङ – वर्षाका कारण आएको बाढीले निर्माणाधीन रुदीखोला ‘ए’ जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । लमजुङ र कास्कीको सीमानामा पर्ने रुदी खोलामा निर्माणाधीन ८.८ मेगावाट क्षमताको जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको हो । आयोजनाका डिपुटी प्रोजेक्ट म्यानेजर सरोज भट्टराईका अनुसार वर्षासंगै आएको बाढीका कार...

सम्बन्धित सामग्री

बाढीले लघुजलविद्युत आयोजना बगायो

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका वडा–१० मा रहेको बच्चुगाड़ लघु जलविद्युत आयोजना बाढीका कारण भत्किएको छ। बच्चुगाड खोलाको बहाव बढेपछि निमार्णाधीन आयोजना सबै सामान बगाएको हो। बाढीले पेनस्टप, पाइप र पावर हाउस बगाएको छ। स्थानीय र साना तथा नविकरणीय उर्जाको सहयोगमा निर्माणाधीन अवस्थामा रहेको यो आयोजनामा ब...