कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका वडा–१० मा रहेको बच्चुगाड़ लघु जलविद्युत आयोजना बाढीका कारण भत्किएको छ। बच्चुगाड खोलाको बहाव बढेपछि निमार्णाधीन आयोजना सबै सामान बगाएको हो।
बाढीले पेनस्टप, पाइप र पावर हाउस बगाएको छ। स्थानीय र साना तथा नविकरणीय उर्जाको सहयोगमा निर्माणाधीन अवस्थामा रहेको यो आयोजनामा ब...