मुलुकका विभिन्न ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।करीब १ करोड रुपैयाँ लागत अनुमान गरिएको सो योजना अबको केही महिनामा नै सकिने नेपाल विद्युत् प्राधिकरणले दाबी गरेको छ ।प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अबको साढे १ महिनाभित्रमा काम शुरू हुने नेपाल विद्युत् प्राधिकरणका प्रव...