विश्वकप फुटबल छनोटमा पोल्याण्डको शानदार जित

काठमाडौँ- फिफा विश्वकप फुटबल अन्तर्गत युरोपेली छनोटमा पोल्याण्डले एन्टोराविरूद्ध शानदार जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पोल्याण्डले एन्डोरालाई ४-१ गोलले हराएको हो । पोल्याण्डको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा  कामिल जोज्विक र अर्कादियुज मिलिकले एक/एक गोल गरे । एन्टोराका तर्फबाट वेलेस करुसले एक गोल फर्काए । जिसँगै पोल्याण्ड २० अंकसहित समूह […]