डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले राज्यहरूले संघीय आपतकालीन व्यवस्थापन एजेन्सीबाट निश्चित कोष प्राप्त गर्नका लागि सामान्य चेतनाका निर्वाचन सुरक्षा उपायहरू अपनाउनुपर्ने बताएको छ। आतंकवादी आक्रमण र अन्य खतराहरूको तयारीसँग सम्बन्धित तीनवटा अनुदान कार्यक्रमहरूका लागि योग्य हुन राज्यहरूले मतदाताहरूको नागरिकता प्रमाणीकरण गर्न संघीय प्रणाली प्रयोग गर्नुपर्नेछ र निर्वाचनमा हातले चिन्ह लगाइएको कागजी मतपत्रहरू स्वीकार गर्नुपर्ने होमल्याण्ड सेक्युरिटीले […]
सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामधुनी मन्दिरमा निर्माण गरिएको १०८ धारा, धर्मशालालगायतका संरचनाले मन्दिर क्षेत्रको आकर्षण थप बढाएको छ । पछिल्ला वर्षहरूमा भएका पूर्वाधार विकाससँगै नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । त्रेतायुगमा भगवान् श्रीरामले वनवासका क्रममा धुनी बालेर एक रात विश्राम […]
विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाका […]
काठमाडौँ । रुपन्देहीको मायादेवी गाउँपालिका-५, गुवानिया चोक नजिकबाट लागुऔषध ब्राउन सुगर, १ थान पेस्तोल र २ राउन्ड गोलीसहित १ जनालाई नियन्त्रणमा लिइएको छ । भारत, उत्तर प्रदेश, अमेठी घर भएका अन्दाजी ५० वर्षीय एकवाल खानलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि पेस्तोल ताकी कार्यसम्पादनमा अवरोध गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । […]
Kathmandu. A man attempted self-immolation on Saturday morning in Buddhanagar, Kathmandu. The man attempted self-immolation in his rented room located in Kathmandu Metropolitan City–10. According to the information provided by SP Pawan Bhattarai of the District Police Complex Kathmandu, the identity of the person has been revealed as 45-year-old Ashwin Raut. He has been taken to Bir Hospital for treatment. According to the police, Raut had a dispute with his son. After the dispute, he went to the kitchen and attempted self-immolation. The hospital informed that 55 percent of his body was burnt, SP Bhattarai told Ratopati. His treatment is...