काठमाडौँ । रुपन्देहीको मायादेवी गाउँपालिका-५, गुवानिया चोक नजिकबाट लागुऔषध ब्राउन सुगर, १ थान पेस्तोल र २ राउन्ड गोलीसहित १ जनालाई नियन्त्रणमा लिइएको छ । भारत, उत्तर प्रदेश, अमेठी घर भएका अन्दाजी ५० वर्षीय एकवाल खानलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि पेस्तोल ताकी कार्यसम्पादनमा अवरोध गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । […]