योङ्ग लिभिङ्ग फाउण्डेसनले भौतिक निर्माणमा १० करोड सहयोग गर्ने

अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था योङ्ग लिभिङ्ग फाउण्डेसनले तनहुँ जिल्लास्थित विभिन्न क्षेत्रको भौतिक निर्माणका लागि सहयोग गर्ने भएको छ । फाउण्डेशनले विभिन्न विद्यालय, आमा समूह, सहकारी लगायतका सामाजिक संघसंस्थाको भौतिक निर्माणमा करिब १० करोड आर्थिक सहयोग गर्ने भएको छ ।

सम्बन्धित सामग्री

तीन विद्यालय भवन निर्माणमा भारतको १० करोड सहयोग

भारतले दार्चुला, धनुषा र कपिलवस्तुका तीन विद्यालय भवन निर्माणका लागि १० करोड ७० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।