काठमाडौँ– विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एसिया बैंक र ट्रान्सक्यास इन्टरनेसनल (आइपे) बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले र ट्रान्सक्यास क्षेत्रीय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन् । मलेसिया, जापान, हङकङ, सिङ्गापुर, न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, बेलायत र मध्यपूर्व (गल्फ) […]