फ्लोरिकल्चर एसोसिएसन नेपालले आगामी चैत १ गते देखि ४ गतेसम्म २५ औं फ्लोरा एक्स्पो २०८० आयोजना गर्ने भएको छ । एसोसियसनले ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ एक्स्पो आयोजना गर्न लागेको हो ।
काठमाडौँ- ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा ‘२५ औं फ्लोरा एक्स्पो २०८०’ सुरु भएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा बिहीबार देखि चैत ४ गतेसम्म ४ दिने २५ औँ फ्लोरा एक्स्पो हुन लागेको हो। एक्स्पोको उद्घाटन बिहीबार बिहान भृकुटीमण्डप प्रदर्शनी हलमा बागमती प्रदेशका कृषि […]
नर्सरी व्यवसायी संघले फूल तथा बत्तीको पर्व तिहारलाई मध्यनजर गर्दै ‘तिहार फ्लोरा एक्स्पो २०८०’ को आयोजना गर्ने भएको छ । मेला १४ देखि १८ कात्तिकसम्म काठमाडौंको भृकुटीमण्डमा हुने भएको हो । मेलामा देशका...
फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४औं फ्लोरा एक्स्पो गर्ने भएको छ । सोमबार एशोसिएशनले पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक शिवबहादुर खड्काले पुष्प व्यवसायको विकास र विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यल २४ […]
ललितपुर – ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ २३ औँ फ्लोरा एक्स्पो–२०७८ ललितपुरको जावलाखेलमा आज बिहीवारदेखि सुरु भएको छ । पुष्पजन्य वस्तुको बजार विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्ले फ्लोरिकल्चर एसोसिएशन नेपालले आयोजना गरेको एक्स्पो आउँदाे चैत १३ गतेसम्म सञ्चालन हुनेछ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण गएको दुई वर्षदेखि बन्द रहेको एक्स्पोमा पुष्प व्यवसाय सञ्चालनका लागि आवश्यक औजारहरूको समेत प्रदर्शनी गरिएको एसोसिएशनका वरिष्ठ उपाध्यक्ष एवम् एक्स्पो आयो...
‘२३ औं फ्लोरा एक्स्पो’ ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने भएको छ ।फ्लोरिकल्चर एसोसिएसन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत १० गतेदेखि १३ गतेसम्म सो एक्स्पो आयोजना हुने जानकारी गराएको हो । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो एक्स्पोमा पुष्प व्यवसाय संचालनका लागि आवश्यक औंजारहरुको […]
काठमाण्डाै - ‘२३ औँ फ्लोरा एक्स्पो’ पर्सिदेखि सुरु हुने भएको छ । फ्लोरिकल्चर एसाेसिएशन नेपालले काठमाण्डौमा पत्रकार सम्मेलन गरेर पर्सि बिहीवारदेखि १३ गतेसम्म एक्स्पो आयोजना हुने जनाएको हो ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ ललितपुरको जावलाखेलमा रहेको खेल मैदानमा हुने एक्स्पोमा पुष्प व्यवसाय सञ्चालनका लागि आवश्यक औजारहरुको समेत प्रर्दशनी गरिने एसाेसिएशनका वरिष्ठ उपाध्यक्ष एवम् एक्स्पो आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिनुभयो ।
एक्स्पोमा अफि...
२३औं फ्लोरा एक्स्पो ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने भएको छ। फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र १० गते बिहीबारदेखि १३ गतेसम्म एक्स्पो आयोजना हुने जानकारी गराएको...
७ चैत, काठमाडौं । ‘२३औं फ्लोरा एक्स्पो’ ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १० चैतदेखि १३ चैतसम्म सो एक्स्पो आयोजना हुने जानकारी गराएको हो । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो एक्स्पोमा पुष्प व्यवसाय सञ्चालनका लागि […]