बेमौसमी हिमपातले मनाङमा विकास निर्माणको काम प्रभावित

हिमाली जिल्ला मनाङमा बेमौसमी हिमपातले विकास निर्माणको काम ठप्प भएको छ। निर्माण कार्य थालेका योजना हिमपातका कारण रोकिएका छन्। मंगलबार रातिबाट परेको हिमपातका कारण सामान ढुवानी नहुँदा निर्माणको काम प्रभावित भएको...

सम्बन्धित सामग्री

नियम कानुन पालना गर्ने व्यवसायी त्रसित हुनुपर्दैन : प्रचण्ड

३ चैत, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माणको काम प्रभावित हुन नहुने बताएका छन् । पोखरामा शनिबार आयोजित कार्यक्रममा उनले विकास र समृद्धिको यात्रामा सरकार परिवर्तनले अवरोध हुन नहुने बताएका हुन् । नयाँ सत्ता समीकरण बनेपछि आफूले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन, निजी क्षेत्रलाई […]

सांसदहरु दलका काममा खटिँदा संसदीय समितिको काम प्रभावित भएका छन्ःदीपकबहादुर सिंह

काठमाडौं -सङ्घीय संसद््अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सांसद दलका काम बढी खटिँदा संसदीय समितिका काम प्रभावित भइरहेको बताएका छन्। संसद््को विधायिकी भूमिकामाथि जनस्तरबाटै प्रश्न उठिरहेका बेला ठूला दलका सांसद भने समितिमा आउनै छोडेपछि ‘मिनी संसद्’ का काम सहजरूपमा अघि बढ्न नसकेका हुन्। प्रतिनिधिसभाका अघिल्ला दुई अधिवेशनमा निकै कम विधेयक दर्ता भएका र पारित […]

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारका काम प्रभावित

१७ मङ्सिर, पर्वत । भौतिक विकास निर्माण तथा पूर्वाधारसम्बन्धी काम गर्ने प्रमुख कार्यालयको रुपमा रहेको पूर्वाधार विकास कार्यालय पर्वत लामो समयदेखि प्राविधिकविहीन छ । दरबन्दी अनुसारका प्राविधिक नहुँदा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, ग्रामीण सडक स्तरोन्नति तथा खेलमैदान निर्माणलगायतका चालु आर्थिक वर्षका एक सय ७२ योजना प्रभावित बनेका छन् । पूर्वाधार विकास कार्यालय विगत तीन […]

कार्यकारी निर्देशक नहुँदा अस्तव्यस्त बन्दै क्यान्सर अस्पताल

एशियाकै नमूना अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिइएको यस अस्पतालमा दैनिक काम प्रभावित भएका छन्। अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको छ।

हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी

नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणको काम प्रभावित भएको छ।...

विकास र समृद्धिका लागि स्थायी सरकार आवश्यक

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको विकास र समृद्धिका लागि स्थायी सरकार बन्नुपर्ने बताउनुभएको छ । शनिबार पर्वतको कुश्मा बजारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पाँच वर्षसम्म एउटै सरकारले काम गर्न सक्ने हो भने मात्र विकास निर्माणका कामले पुर्णता पाउने तर्क गर्नुभयो । पटक–पटक फेरिने सरकारका कारण मुलुकमा संचालित थुप्रै विकास निर्माणका काम प्रभावित […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै विकास निर्माणका काम प्रभावित

ओखलढुंगा । पेट्रोलियम पदार्थको मूल्य आकाशिएसँगै ओखलढुंगामा विकास निर्माणकाे काम प्रभावित भएकाे छ । जिल्लाका सबै जसो क्षेत्रको विकास निर्माणकाे योजना प्रभावित बनेकाे हो । सरकारी कार्यालयले सञ्चालन गरेका योजना निर्माण गर्ने जिम्मा लिएका ठेकेदार कम्पनीहरुले मूल्यवृद्धि धान्न नसक्ने अवस्था भएपछि काम रोक्न थालेको ओखलढुंगा निर्माण व्यवसायी संघका अध्यक्ष विनोदकुमार ताम्राकारले बताउनुभयो । जिल्लामा अहिले […]

मनाङमा हिमपातले विकास निर्माणको काम प्रभावित

हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प छ । निर्माण कार्य थालेका योजना हिमपात र चिसोका कारण रोकिएका छन । गत असार १ गतेको भीषण बाढीपहिरोका कारण क्षतिग्रस्त...

नगर परिषद् नहुँदा विकास निर्माण प्रभावित

वीरगन्ज । पर्साको पोखरिया नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को नगर परिषद् हालसम्म पनि सम्पन्न गर्न नसक्दा यस वर्ष विकास निमार्णका काम प्रभावित बनेका छन् । गत वर्ष २०७७ असार १० गते नगर सभामा आव २०७८/७९ का लागि पेस गरिएको अनुमानित बजेट हालसम्म पनि परिषद् सम्पन्न हुन नसक्दा विकास निमार्णका काम पूर्णरूपमा प्रभावित भएका हुन् […]

स्वास्थ्यका मापदण्ड पालना गर्दै विकास निर्माणमा सक्रिय

सल्यान : कोरोना भाइरसको संक्रमणका कारण देशैभर विकास निमार्णका कामहरु रोकिएका छन्। निषेधाज्ञाका कारण देश नै ठप्प छ।मानिसको भीडभाड हुने स्थान यतिबेला सुनसान छन्। यतिबेला सल्यानमा भने सामाजिक दुरी कायम राख्दै स्थानीय विकास निमार्णमा जुटेका छन्। स्वास्थ्य मापदण्ड र भौतिक दुरी कायम राखी विकास निमार्णलाई निरन्तरता दिइएको दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताए।कोरोना महामारी छ भन्दै बसियो भने विकास निर्माणका काम प्रभावित हुने भएकाले स्वास्थ्य मापदण्ड कायम गरी विकास निमार्