काठमाण्डाै – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्राेन भेटिएपछि बेलायत सरकारले मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जाभेदले नयाँ भेरियन्टको खतरा बढेकाले आउँदाे मङ्गलवार देखि लागू हुने गरी पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले यसअघि नै विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्ने घोषणा गरिसक्नुभएको छ । बेलायतले विभिन्न १० देशबाट आउने यात्रुलाई १० दिनको क्वरेण्टीन अनिवार्य गरेको छ ।
यस्तै अस्ट्रेलियामा पनि को...
लण्डन– कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जावेदले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएपछि मंगलबारदेखि बेलायतका पसल र सार्वजनिक यातायातमा जाँदा फेस मास्क प्रयोग गर्नु पर्ने घोषणा गरेका छन् । यसअघि प्रधानमन्त्री बोरिस जोनसनले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने घोषणा पनि गरेका […]
कोरोना भाइरस (कोभिड–१९) रूप बदलेर फैलिन थालेपछि बेलायतमा मास्क लगाउन अनिवार्य गरिएको छ । काेराेनाकाे पहिलाे र दाेस्राे लहरताका पनि फेस मास्क अनिवार्य गरिएकाे थियाे
अहिले दक्षिण कोरियामा चौथो वेभ आएको बताइएको छ भने बेलायतमा तेस्रो वेभको कष्ट पुनःशुरु भएको छ। अनि अमेरिका गएको महिनासम्म कोरोनाबाट लगभग मुक्त हुने हो अपेक्षा गरिएकाे भएपनि अहिले फेरि सङ्क्रमित बढ्न थालेका छन्। केही समयअघि अमेरिकीलाई मास्क नलगाए पनि हुने भनिएकामा अहिले फेरि विभिन्न राज्यमा मास्क अनिवार्य गर्ने काम भइरहेका छन्।