सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडपः घाइते १३ मध्ये तीन जनाको अवस्था गम्भीर

धनुषामा प्रहरी र सीके साउतको जनमत पार्टीका कार्यकर्ताबीच झडप हुँदा १३ जना घाइते भएका छन् । झडपमा परी प्रदर्शनकारीतर्फ ८ तथा प्रहरीतर्फ ५ जना घाइते भएका हुन् ।

सम्बन्धित सामग्री

सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ८ सुरक्षाकर्मी सहित १६ जना घाइते

काठमाडौँ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ९८ गोदार चोकमा सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र राउत कार्यकर्ताबीच झडप भएको हो । झडपमा प्रहरी ७ जना प्रहरी र एक सशस्त्र प्रहरीसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राउतका ८ जना कार्यकर्ताहरू घाइते भएका छन् […]

धनुषामा सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, रबरका गोली प्रहार

काठमाडौं । धनुषाको पोर्ताहा पुलमा प्रहरी र सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताबीच आइतबार झडप भएको छ । झडपका क्रममा दुवैतर्फ केही घाइते भएका छन् । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड रबरका गोली प्रहार गरेको छ । पोर्ताहा पुलमा राउतका कार्यकर्ताले टायर बालेर बाटो अवरुद्ध...

धनुषाामा सिके राउतका कार्यकर्ता र प्रहरीबीच दाेहाेराे झडप जारी

जनकपुरधाम – डा सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा भएको प्रहरी र प्रदर्शनकारीको दाेहाेरा झडप अझै जारी रहेको छ। झडपमा परेर घाइते हुनेहरुको संख्या बढेका छन। हालसम्म पाँच आन्दोलनकारी र आठ प्रहरी जवान घाइते भएको पुष्टि भएको छ। घाइतेहरुको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरुले अवरुद्ध […]

सिके राउतका कार्यकर्ता र प्रहरीबीच धनुषामा झडप, ८ सुरक्षाकर्मीसहित १३ जना

जनकपुरधाम- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच द्विपक्षीय झडप भएको छ । झडपमा परेर पाँच आन्दोलनकारी र आठ प्रहरी जवान घाइते भएका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरुले राजमार्ग अवरुद्ध गरेपछि त्यसलाई खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा घाइते भएकाहरुको नाम अहिले […]