कांग्रेस महामन्त्री : ३४२० मत गन्दा गगन २२२७, विश्वप्रकाश १३७६

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा गगन थापाले आफ्नो अग्रतालाई कायमै राखेका छन्। ३४२० मत गणना हुँदा थापाले २२२७ पाएका छन्। १३७६ मतका साथ विश्वप्रकाश शर्मा दोस्रो स्थानमा रहेका छन्। कांग्रेसमा दुई महामन्त्री निर्वाचित हुन्छन्। यस्तै डा प्रकाशशरण महतको ११२७, प्रदीप पौडेलको १०३०, डा मिनेन्द्र रिजालले ६०३ र राजाराम कार्कीले ७७ मत ल्याएका छन्। […]

सम्बन्धित सामग्री

कांग्रेस सरकार भत्काउने खेलमा लाग्दैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने बताउनुभएको छ । नेपाल शिक्षक सङ्घ बागमती प्रदेशको चौथो प्रतिनिधिसभाको शनिबार उद्घाटन गर्दै उहाँले कांग्रेस नयाँ सरकार बनाउनेतर्फ नलाग्ने स्पष्ट पार्नुभयो । “कांग्रेस अब घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन, हामी सरकार भत्काउन र बहुमत पु¥याउनतर्फ लाग्दैनौँ”, उहाँले भन्नुभयो । महामन्त्री शर्माले कांग्रेस …

विधानअनुसार चले मात्र पार्टी बलियो हुन्छ : कांग्रेस महामन्त्री थापा

कांग्रेस महामन्त्री गगनकुमार थापाले विधानअनुसार चले मात्र पार्टी बलियो हुने बताएका छन् ।  कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई विधानमा भएको...

देश बदल्न कांग्रेस बदलिनुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बदलिन कांग्रेस बदलिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको ‘प्रथम काठमाडौँ सम्मेलन’ लाई उद्घाटन गर्दै उहाँले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको उल्लेख गर्नुभयो । “एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री बन्ने कुराले आज एकसाथ कांग्रेस, एमाले, माओवादी जस्ता पुराना पार्टी सङ्कटमा परेका छन्, जनताले …

कांग्रेस बदल्नका लागि महामन्त्री पद नै त्याग गर्न तयार छु : गगन थापा

काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागेकाे बताउनु भएको छ । नेपाली कांग्रेस दोलखा–काठमाण्डौ सम्पर्क समितिले शनिवार आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताउनु भएकाे हाे ।  एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ सङ्कटमा पर्न गएको बताउँदै उहाँले आफूले व्यक्तिको नभइ पार्टीन...

कांग्रेस बाको र भगवान्को पार्टी होइन, विचारको हो : महामन्त्री थापा

कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस एमालेजस्तो बाको र राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो भगवान्को पार्टी नभई विचारको पार्टी भएको बताएका छन् । कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर दुई र दुई (ख)को आयोजनामा भएको...

काम गरेर देखाउन सरकारसँग लामो समय छैन : कांग्रेस महामन्त्री थापा

कांग्रेस महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारलाई काम गरेर देखाउन पाँच महिनाको समय मात्रै रहेको बताएका छन् ।  दाङ कांग्रेसले जिल्ला पार्टी कार्यालय घोराीमा गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री...

कांग्रेस अब सङ्गठन निर्माणमा केन्द्रित हुन्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब सङ्ठन निर्माणमा केन्द्रित हुने बताएका छन।...

कांग्रेस महामन्त्री शर्माको गृहनगरमा कांग्रेस पराजित

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगर नगरपालिकामा कांग्रेस पराजित भएको छ । शर्माले मतदान गरेको नगरपालिकामा कांग्रेस पराजित भएको हो। मेचीनगर नगरपालिबाको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको छ...

कांग्रेस महामन्त्री शर्मा भन्छन– बाहिर धेरै बोलेर समस्या समाधान हुँदैन

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन् । शर्माले नेविसंघलगायतका भातृ संस्थाहरुको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार...

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त भएका छन् । खड्काको पिसिआर रिपोर्ट नेगेटिभ आएको नेपाल एपिएफ अस्पतालले जनाएको छ ।  कोभिड–१९ निमोनिया भएपछि खड्का गत १२ असोजदेखि एपिएफ अस्पतालमा उपचाररत छन्...