युनाइटेड सिमेन्ट उद्योगको धुवाँधुलो र ध्वनी प्रदूषणले आजित भएका जुगेडीका राईहरू र खानेपानी अभावमा ६५ परिवारले एउटै धारोमा घण्टौसम्म लाइन बसेर खानेपानी खाँदै आएका गुर्धुमका तामाङहरू खाद्य अधिकार दाबी गर्दै नगर प्रमुखलाई ध्यानाकर्षण गराएका छन् ।दोस्रो कार्यकालका लागि निर्वाचित धुनीबेसी नगरपालिका नगर प्रमुख बालकृष्ण आचार्यले ध्यानाकर्षण पत्र बुझ्दै समुदायको माग मौलिक हकसँग सम्बन्धित रहेकाले चरणबद्ध […]