खानीखोला धादिङ – युनाइटेड सिमेन्ट उद्योगको धुवाँ धुलो र ध्वनि प्रदूषणले आजित भएका जुगेडीका राईहरू र खानेपानी अभावमा ६५ परिवारले एउटै धारोमा घन्टौंसम्म लाइन बसेर पानेपानी खाद्यै आएका गुर्धुमका तामाङहरू खाद्य अधिकार दावी गर्दै नगर प्रमुखलाई ध्यानाकर्षण गएका छन् । दोस्रो कार्यकालाका लागि निर्वाचित धुनीबेंसी नगरपालिका नगर प्रमुख बालकृष्ण आर्चायले ध्यानाकर्षण पत्र बुझ्दै समुदायको माग […]