भारतमा एकैदिन १ लाख ३१ हजारमा कोरोना संक्रमण

भारतमा शुक्रवार १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतका विभिन्न राज्य कोरोना संक्रमण रोक्न संघर्षरत छन्। संक्रमण दर बढ्दै गएपछि खोप अभाव भएको छ।

सम्बन्धित सामग्री

भारतमा एकैदिन थपिए १७ हजारभन्दा बढीमा कोरोना संक्रमित

काठमाडाैँ – छिमेकी मुलुक भारतमा पछिल्ला दिनहरूमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन्। भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी […]

भारतमा एकैदिन तीन लाख ३३ हजार बढी कोरोना संक्रमित थप

भारतमा एकैदिन तीन लाख ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा आइतबार (पछिल्लो २४ घण्टा) तीन लाख ३३ हजार ५३३ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ। शनिबारको तुलनामा चार हजार १७१ कममा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ५२५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको स्वास्थ्य […]

भारतमा एकैदिन करिब साढे ३ लाखमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा एकैदिन करिब साढे ३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ४७ हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहिबार ३ लाख १७ हजार ५ सय ३२ मा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतमा कोरोना भाइरसको तेस्रो […]

भारतमा एकैदिन ३ लाख भन्दा बढिमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा एकैदिन ३ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख १७ हजार ५ सय ३२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै संक्रमित भएको पनि खबरमा उल्लेख गरिएको छ । भारतमा […]

भारतमा एकैदिन २ लाख ६८ हजार बढीमा कोरोना संक्रमण पुष्टी

काठमाडौं । भारतमा कोरोना संक्रमण अझै पनि तिब्र रूपमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घन्टामा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घन्टामा ४ सय जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७ सय ५२ […]

भारतमा एकैदिन ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, १९ पुस। भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमणदर यो १.६८ प्रतिशत हो। यसअघि आइताबर २७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।भारतमा ओमिक्रोन संक्रमितको संख्या १७ सय पुगेको छ। महाराष्ट्र, […]

भारतमा एकैदिन ४३ हजार भन्दा बढीमा देखियो कोरोना संक्रमण

भारतमा ४३ हजार ६५४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। हप्तौंपछि भारतमा एकैदिन ४० हजारभन्दा बढी संक्रमित पहिचान भएका हुन्। यस्तै, ४१ हजार ६७८ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९९ हजार ४३६ पुगेको छ। कोभिड १९ संक्रमणका कारण थप ६४० जनाको मृत्यु…

भारतमा एकैदिन तीन लाख ४९ हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ४९ हजार ३१३ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै सक्रिय संक्रमितको संख्या २६ लाख ८१ हजार ३७८ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई हजार ७६१ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या एक लाख ९२ हजार ३१० पुगेको छ।

भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना पुष्टि

२७ चैत, काठमाडौं । भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमित व्यक्ति […]

भारतमा एकैदिन १ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, ४७८ जनाको मृत्यु

भारतमा एकैदिन १ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। एएनआइका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५५८ जनामा कोभिड १९ संक्रमण देखिएको हो। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार ६७ पुगेको छ। यस्तै, थप ४७८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।…