सिरहा कारागारमा कैदीबन्दीसँग भेट्न रोक

२३ वैशाख, सिरहा । कोभिड १९ सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि सिरहा कारागार प्रशासनले कैदी र बन्दीसँगको भेटघाटमा रोक लगाएको छ । कारागार बाहिरबाट आएका व्यक्तिहरुसँगको भेटघाट र दिने सामाग्रीहरुबाट सङ्क्रमण फैलिन सक्ने भन्दै तत्कालका लागि …

सम्बन्धित सामग्री

‘आन्दोलन नसकी गाउँ जानु हुन्न, साहुले झन् बस्नै दिँदैन’

किताबकापी बोकेर स्कुल जानुपर्ने बेला सिरहा मिर्चैयाकी १३ वर्षीया गरिमा राय हातमा प्लेकार्ड बोकेर पैदलै काठमाण्डौ आउनुभएको छ । आफूसँगै आएका अरु पीडितसँगै अँध्यारो मुख लगाएर काठमाण्डौमा दिन बिताउँदै हुनुहुन्छ । भेट्न आउने राजनीतिक नेता, सामाजिक अभियन्ता तथा नागरिक समाजका अगुवासँग प्रश्न गर्नुहुन्छ : मिटरब्याज पीडितका नाममा हामीजस्ता निर्दोष, अबाेध र स्कुले बालबालिकाले कहिलेसम्म अन्याय भोग्ने ? आफूलाई थाहा नभएको, गर्दै नगरेको कर्मको फल भोग्दै कहिलेसम्म भविष्य अन्धकार बनाउने ? यी र यस्ता प्रश्न मिटरब्याज पीडितलाई भेट्न आउने ...