करिब १९ करोडको आईपीओ आउँदै

काठमाडाैं। जीवन विकास लघुवित्तीय संस्था लिमिटेडले करिब १९ करोड बराबरको आईपीओ निष्काशन गर्न लागेको छ। लघुुवित्तीय संस्थाले १८ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार असार ११ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला खुल्ला हुने भएको छ ।

सम्बन्धित सामग्री

शिवम् होल्डिङ्सले १ करोड १६ लाख कित्ता आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्दै

शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङ्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) प्रिमियम मूल्यमा निष्कासन गर्ने भएको छ ।

सन नेपाल लाइफको आईपीओ बाँडफाँट, करिब आधाको हात रित्तो

सन नेपाल लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङको निस्कासन तथा बिक्री प्रबन्धकत्वमा सन नेपाल लाइफको आईपीओ खुला भएको थियो ।

आत्मनिर्भरको आईपीओमा १६ लाखको आवेदन

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा मागभन्दा धेरै आवेदन परेको छ । फागुन ४ गतेदेखि बिक्री खुलेको आईपीओमा १६ लाख ९ हजार जनाको आवेदन परेको हो । ती आवेदकले करिब १

नेपाल बैंकबाट आईपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरूले नेपाल बैंकबाट निःशुल्क रूपमा आईपीओ भर्न सक्नेछन् । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । नेपालभर २१९ शाखाहरू, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा प

आईपीओ ल्याउने तयारीमा म्यूजिक नेपाल, एनआइसी एशिया क्यापिटल बिक्री प्रवन्धक

काठमाडौं। करिब चार दशक अघि स्थापना भएको सांगितिक क्षेत्रको एक कम्पनीले सर्वसाधरणहरुमा सार्वजनिक निष्कासन(आईपीओ)जारी गर्ने भएको छ। कम्पनीले आईपीओ जारीका लागि

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा २६ लाखले दिए आवेदन

१६ फागुन, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निस्कासन (आईपीओ) मा माग भन्दा ३८ गुणा बढी आवेदन परेको छ । आईपीओका लागि आवेदन दिने अन्तिम दिन आइतबार साँझसम्म करिब २६ लाख वटा आवेदन प्राप्त भएको सडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको […]

जाल्पा सामुदायिकको आईपीओका लागि पहिलो दिनमै १५ गुणा बढी आवेदन

२१ माघ, काठमाडौं । करिब ६ महिना पछि खुलेको साधारण सेयर (आईपीओ) मा सर्वसाधारणको आकर्षण देखिएको छ । शुक्रबारदेखि आवेदन खुला भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिन नै १५ गुणा बढी आवेदन परेको हो । सेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने निकाय सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार साझ ६ बजेसम्म करिब […]

पाँच महिनापछि पाँच कम्पनीलाई आईपीओ अनुमति

नेपाल धितोपत्र बोर्डले बुधबार पाँचवटा कम्पनीलाई प्राथमिक सेयर निष्कासन (आईपीओ) अनुमति दिने निर्णय गरेको छ । अध्यक्ष पद खाली भएको करिब ५ महिनापछि पहिलो पटक बोर्डले ती कम्पनीलाई आईपीओ अनुमति दिएको हो ।

मैलुङ खाेलाको आईपीओ बाँडफाँट, करिब २० लाखको हात खाली

मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधरणमा निष्काशन गरेका आईपीओ मंगलबार बाँडफाँट भएको छ ।

करिब १९ करोडको आईपीओ आउँदै

काठमाडाैं। जीवन विकास लघुवित्तीय संस्था लिमिटेडले करिब १९ करोड बराबरको आईपीओ निष्काशन गर्न लागेको छ। लघुुवित्तीय संस्थाले १८ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार असार ११ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला खुल्ला हुने भएको छ ।