काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ महिना मेलम्ची खानेपानीको ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सोमबार मेलम्ची खानेपानी पुन: वितरण शुभारम्भ कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन्।उनले निर्देशन दिएर तोकिएको समयअघि नै पानी ल्याउन सफल भएको पनि बताए। ‘मलाई गर्व र हर्षको महसुस भएको छ, यो अथक प्रयासले २८ दिनको समय तोकेर कार्ययोजनासहित निर्देशन दिएको थिए,तर अघि नै पानी ल्याएर शुभारम्भ भएकोमा धन्यवाद,अब वितरणको काम दिगो हुने छ,१२ म
अभिनेता भुवन केसीले फिल्मकर्मीलाई महसुस हुने गरेर आफूले काम गर्ने बताएका छन् । चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि छोटो प्रतिक्रिया दिँदै केसीले आफ्नो कार्यकालमा फिल्मकर्मीले राम्रो महसुस गर्न सक्ने बताए ।‘मेरो फिल्म कर्मको योगदान र लगनशीलतालाई नेपाल सरकारले मूल्याङ्कन गर्नु भएको छ’ केसीले भने ‘फिल्म अभिनय, निर्माण तथा निर्देशन तीनै विधामा म सक्रिय भएकाले फिल्मक्षेत्रको विषयको धेरै ज्ञान छ । त्यो अनुभव अव यो क्षेत्रमा काम लाग्छ ।’ केसीले फिल्मकर्मीला
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएकी छन् ।भूमि व्यवस्थापन तथा अभिलेख विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयप्रति जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमान्दार भएर काममा लाग्नु आवश्यक रहेको बताइन् […]
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएकी छन्।भूमि व्यवस्थापन तथा अभिलेख विभागको सोमबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयका बारेमा जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमान्दार भएर काममा लाग्नु आवश्यक रहेको बताइन्।मन्त्री श्रेष्ठले मालपोत लगायत कार्यालयहरु नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदायक संस्था भएकाल