काठमाडौं । सरकारले अवैध मदिरा विक्री वितरण गर्नेलाई कारबाही गर्ने भएको छ । आन्तरिक राजस्व विभागले बजारमा अवैध मदिरा छ्यापछ्याप्ती भेटिएपछि त्यस्तो मदिरा बिक्री वितरण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । अन्तःशुल्क ऐन २०५८ तथा नियमावली २०५९ बमोजिम इजाजतपत्र नलिई अवैध मदिरा खरिद बिक्री भइरहेको भन्दै विभागले एक सूचना जारी गर्दै कारबाहीको चेतावनी दिएको […]