२२ पुस, काठमाडौं । संसदको अर्थसमिति बैठकमा ०७५ मंसिर २५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए, ‘अर्थतन्त्रमा ज्वरो आएको छ, तर यो बच्चालाई दाँत निस्कने बेलामा आएको ज्वरोजस्तै हो ।’
अहिले अर्थतन्त्रको ज्वरो निको भयो …
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर विश्व बैंकले ३.९% र एसियाली विकास बैंकले ४.३% हुने प्रक्षेपण गरेका छन्
अर्थविद्देखि निजी क्षेत्रसम्मले अर्थतन्त्र चरम मन्दीमा फसेको बताइरहँदा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा देशको कुल...
काठमाडौँ, २५ पुस । विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ । अहिले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता सन् २०२४ मा पनि कायम रहने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विशाल अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकले अवलम्बन गरेको कडा खालका मौद्रिक नीति, सहज अवस्थामा फर्किन नसकेको विश्व व्यापार […]
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष ०७९/८० मा आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि रहने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले यस वर्ष अर्थतन्त्र गम्भीर मोडबाट गुज्रिए पनि अहिले विस्तारै सम्हालिँदै गएको बताए । भूकम्पपछिको प्रतिकूल अवस्था, कोभिड-१९ महामारी, रुस-युक्रेन युद्धले बाह्य क्षेत्रबाट देखिएको दबाब सम्हाल्ने विषयलाई अघिल्लो सरकारले प्राथमिकतामा राखेको उनको […]
काठमाडौँ– निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष ०७९-८० मा आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि रहने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले यस वर्ष अर्थतन्त्र गम्भीर मोडबाट गुज्रिए पनि अहिले बिस्तारै सम्हालिँदै गएको बताए । भूकम्पपछिको प्रतिकूल अवस्था, कोभिड-१९ महामारी, रुस-युक्रेन युद्धले बाह्य क्षेत्रबाट देखिएको दबाब सम्हाल्ने विषयलाई अघिल्लो सरकारले प्राथमिकतामा राखेको […]
काठमाण्डाै - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिदर गएको वर्ष जस्तै रहने प्रक्षेपण गरेको छ ।
आईएमएफको वर्ल्डकाे इकोनोमिक आउट लुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर हो। तर गएको अप्रिलमा आईएमएफले नेपालको वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।
समग्र विश्व अर्थतन्त्र नै उत्पादन सङ्कुचन, उच्च मुद्रास्फीति र वित्तीय अस्थिरताको जोखिमतर्...
काठमाडौं, बैशाख १६ । कोभिड–१९ का कारण चालु आर्थिक वर्ष (आव) का केही महिना प्रभावित भए पनि ५.८४ प्रतिशतले मुलुकको अर्थतन्त्र विस्तार हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ। विभागले बिहीबार सार्वजनिक गरेको चालु आवको राष्ट्रिय लेखा तथ्यांकअनुसार यस वर्ष उपभोक्ता मूल्यमा मुलुकको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार भई ४८ खर्ब ५१ अर्ब रूपैयाँ पुग्ने अनुमान […]
अर्थतन्त्र फागुनपछि चलायमान भएको तथा खुद उपभोगमा वृद्धि भएका कारण केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७८-०७९ मा अर्थतन्त्र उकालो लाग्ने अनुमान गरेको छ । बिहीबार विभागले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार चालू आवमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ भने उपभोक्ता मूल्यका आधारमा ५.८४ प्रतिशतको आर्थिक वृद्धि […]
एसियाली विकास बैङ्क (एडीबी) ले चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिसम्म हुने प्रक्षेपण गरेको छ । नेपाल सरकारले भने ७ प्रतिशत वृद्धिदर लक्ष्य राखेको छ । एडीबीले बुधबार आर्थिक नेपालको आर्थिक वृद्धिदरबारे ताजा प्रक्षेपण गरेको हो । यो वर्ष नेपालको अर्थतन्त्र सरकारले लक्ष्य राखेभन्दा २.९ प्रतिशत कम वृद्धि हुने एडीबीको अनुमान छ । मुद्रास्फीति ५.१ प्रतिशतले बढ्ने पनि बैङ्कले प्रक्षेपण गरेको छ । कोरोना विरुद्धको खोप अभियानले विकासको गति बढाउन सहयोग पु–याएकाले आर्
काठमाडौं, असोज ६ । एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । यसअघि ५.१ प्रतिशत बृद्धिदर हुने अनुमान गरेकोे एडीबीले कोरोनाका कारण थला परेको अर्थतन्त्र विस्तारै लयमा फर्कदै गए पनि पर्यटन र सेवा क्षेत्रमा महामारीको असर अझै बाँकी रहेको भन्दै प्रक्षेपण संसोधन गरेको हो । स्वास्थ्य क्षेत्र, […]
कोभिड १९ को महामारीको चपेटामा परेको विश्व अर्थतन्त्र सन् २०२१ मा उकासिने अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्लेषण छ । एशियामा यस वर्ष चीनको भन्दा भारतको आर्थिक वृद्धिदर बढी हुने कोषको प्रक्षेपण छ ।चीनको अर्थतन्त्र सन् २०१९ मा ६.० प्रतिशतले बिस्तार भएकोमा सन् २०२० मा २.३ प्रतिशतमा खुम्चिएको थियो । भारतको अर्थतन्त्र सन् २०१९ मा ४.० प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा ७.३ प्रतिशतले संकुचन भएको थियो । सन् २०२१ मा चीनको आर्थिक वृद्धि ८.१ प्रतिशत र भारतको ९.५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।विकासशील देश