काठमाडौं, बैशाख १६ । कोभिड–१९ का कारण चालु आर्थिक वर्ष (आव) का केही महिना प्रभावित भए पनि ५.८४ प्रतिशतले मुलुकको अर्थतन्त्र विस्तार हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ। विभागले बिहीबार सार्वजनिक गरेको चालु आवको राष्ट्रिय लेखा तथ्यांकअनुसार यस वर्ष उपभोक्ता मूल्यमा मुलुकको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार भई ४८ खर्ब ५१ अर्ब रूपैयाँ पुग्ने अनुमान […]