बेनी-दरबाङ सडक अवरुद्ध

पश्चिम म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ।

सम्बन्धित सामग्री

पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध

अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ। म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो।

पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध

अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो ।

फापरखेतमा पहिरो, बेनी–दरबाङ सडक अवरुद्ध

अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो ।

फापरखेतमा पहिरो, बेनी–दरबाङ सडक अवरुद्ध

अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो ।

बेनी-दरबाङ सडक अवरुद्ध

२६ साउन, गलेश्वर (म्याग्दी) । पश्चिम म्याग्दीको बेनी-दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी-दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले यात्रुले सास्ती खेप्न बाध्य छन् । बिरामीलाई बोकेर पहिरो पार गराउने …

बेनी–दरबाङ सडक अवरुद्ध

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ सडक माथिबाट खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।

४ दिनपछि खुल्याे बेनी–दरबाङ सडक

म्याग्दी – पहिरो खसेर अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक चार दिनपछि खुलेको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउनेभीरमा पहिरो खसेर अवरुद्ध भएकाे सडक हिजो (बुधवार) बेलुकीदेखि सञ्चालनमा आएको हो । बेनी नगरपालिका–४, तातोपानी र मंगला गाउँपालिका–२ सिमलचौर जोड्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएकाे थियो । वर्षासँगै खसेको ढुङ्गा, माटो र गेगरसहितको पहिरो डोजरको सहायतामा पन्छाएपछि सडक सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्याल...

म्याग्दीका मुख्य सडक अवरुद्ध

केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीका मुख्य तीनवटा सहित अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो खसेर बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध भएका हुन् । तीन वटै सडकलाई म्याग्दीको ‘लाइफलाइन’ मानिन्छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जिल्ला जोड्ने बेनी–जोमसोम सडक अन्नपूर्ण गाउँपालिकाको तीन ठाउँमा खसेको पहिराले अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक

पहिरोले बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी । अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक बुधवार बिहानैदेखि अवरुद्ध भएका छन् । मंगलवार रातिको ठूलो वर्षाका कारण म्याग्दी र मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको छ । त्यसैगरी पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि पहिरोले अवरुद्ध भएको छ । पहिरोले उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३ चमेरे, रघुगंगा–१ बेगखोला र अन्नपूर्ण–३ दानामा बेनी–जोमसोम–कोरला सडक खण्डमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ । सडक माथिबाट खसेको लेदो, ढुंगामाटो र गेगरसहितको पहिरोले सडक पुरिएपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए । उता, पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागलुङका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ । सडक माथिबाट खसेको पहिरोले बेनी नगरपालिका–४ घुमाउनेभीर तथा मालिका–६ दरबाङको बांगे पहिरो भन्ने ठाउँमा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ । सडक खुलाउने प्रयास भइरहे पनि  लेदो बगिरहेकाले समस्या भएको प्रहरीले बताएको छ । मंगलवार राति म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको छिस्बाङ खहरे खोलामा आएको बाढीले घर बगाउँदा दुईजनाको ज्यान गएको छ ।

पहिरोले बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएका छन् । गए रातिको भीषण वर्षाका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको छ । त्यसैगरी पश्चिम म्याग्दीको मङ्गला, मालिका र धौलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकखण्ड पनि पहिराले अवरुद्ध भएको छ । पहिराले उत्तरी म्याग्दीको रघु गङ्गा गाउँपालिका–३, चमेरे, रघुग