वडा वडामै पुगेर सेवा दिँदै ‘व्यास नगरपालिका’

तनहुँ– तनहुँको व्यास नगरपालिकाले यही पुस ११ गतेदेखि पुस २० सम्म एकीकृत घुम्ती सेवामार्फत नगरवासीलाई घर आँगनमै पुगेर सेवा दिने भएको छ । सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र पञ्जिकरण एकाइबाट व्यक्तिगत घट्ना दर्ताको व्यवस्था मिलाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।  योजना सम्झौता तथा किस्ता सिफारिस, बालीमा देखापर्ने रोगको जैविक विषादी, […]