ललितपुर महानगर–चन्दननाथ नगरबीच भगिनी सम्बन्ध

नेपाल समाचारपत्र, ललितपुर । ललितपुर महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । विकासका योजना र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम राख्न समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झदारीपत्रमा पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चन्दननाथ नगरपालिकाको तर्फबाट नगरप्रमुख कान्तिका सेजुवालले भगिनी सम्बन्ध समझदारीपत्रमा हस्ताक्षर गरेका […]

सम्बन्धित सामग्री

मुस्ताङको घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध

ललितपुर । ललितपुर महानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । महानगरका प्रतिनिधिसहित मुस्ताङ पुगेका मेयर चिरीबाबु महर्जन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा आज हस्ताक्षर गरेका हुन् । घरपझोङ गाउँपालिकाको पूर्वाधार निर्माण, सामाजिक विकास, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनका असल अभ्यास आदानप्रदान गर्न भगिनी सम्बन्ध कायम गरिएको […]

सत्ताइस स्थानीय निकायको विदेशमा भगिनी सम्बन्ध

ललितपुर महानगरपालिकाले गत छ महिनाअघि मात्र दक्षिण कोरियाको चेओरोन सहरसँग भगिनी सम्बन्ध कायम ग¥यो ।

ललितपुर महानगर र कोरियाको चेओरवन सहरबीच भगिनी सम्बन्ध

७ भदौ, काठमाडौं । ललितपुर महानगरपालिका र कोरियाको चेओरवन सहरबीच भगिनी सम्बन्ध कायम भएको छ । भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र चेओरवन सहरका मेयर ली ह्युन जोनले हस्ताक्षर गरेका हुन् …

ललितपुर महानगर र कोरियाको चेओरवन शहरबीच भगिनी सम्बन्ध स्थापना

भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चेओरवन शहरका मेयर ली ह्युन जोनले हस्ताक्षर गरे ।

ललितपुर महानगर र कोरियाको चेओरवन शहरबीच भगिनी सम्बन्ध स्थापना

भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चेओरवन शहरका मेयर ली ह्युन जोनले हस्ताक्षर गरे ।

कोरियाको चेओरवन शहरसँग भगिनी सम्बन्ध जोड्दै ललितपुर महानगर

१५ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकासँग दक्षिण कोरियाको चेओरवन शहरले मीत लगाउने वाचा गरेको छ । मंगलबार ललितपुर महानगर आइपुगेका त्यहाँका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डलले आगामी भ्रमणमा ललितपुरसँग भगिनी सम्बन्ध कायम गर्ने गरी आउने बताएका हुन् । ललितपुर महानगरको निमन्त्रणामा ललितपुरका अभ्यासहरू हेर्न चेओरवन सहरका मेयरसहितको प्रतिनिधिमण्डल आएको हो । चेओरवनका मेयर जोङले ललितपुरको […]

ललितपुर महानगर र मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिबीच भगिनी सम्बन्ध कायम भएको छ । ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र मालिका गाउँपालिका गुल्मीका अध्यक्ष देवीराम अर्यालले भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारीपत्रमा बुधबार...

ललितपुर महानगर र भीमेश्वर नगरपालिकाबीच भगिनी सम्बन्ध

ललितपुर । ललितपुर महानगरपालिका र दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाबीच भगिनी सम्बन्ध गाँसिएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । ललितपुरको हरिसिद्धिको १२ वर्षे मेलामा भीमेश्वरबाट नाच देखाउँदै हरिसिद्धि लगिने अध्ययनहरूमा उल्लेख भएको पाइन्छ । यसका साथै यी दुई नगरपालिकाबीच सांस्कृतिक समानता रहेको छ […]

भीमेश्वर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना

दोलखाको भीमेश्वर नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । आइतबार भीमेश्वर नगरपालिकाले आयोजना गरेको समझदारीपत्र हस्ताक्षर समारोहबीच नगरप्रमुखहरु भरतबहादुर केसी र चिरीबाबु महर्जनले आठ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना भएको सार्वजनिक गर्नुभएको हो ।

ललितपुर महानगर र जुम्लाको चन्दननाथ नगरबीच भगिनी सम्बन्ध

५ भदौ, काठमाडौं । ललितपुर महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । विकासका योजना र अनुभव आदान प्रदान गर्ने उद्देश्यले दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम राख्न समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झदारीपत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चन्दननाथ नगरपालिकाको तर्फबाट नगरप्रमुख कान्तिका सेजुवालले भगिनी सम्बन्ध (सिस्टर सिटी रिलेसन) […]