टोटेनहमलाई हराउँदै एभर्टनको सुखद सुरुवात

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हट्स्परलाई हराउँदै एभर्टनले सिजनको सुखद सुरुवात गरेको छ। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा एभर्टनले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै लिगमा सुखद सुरुवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एभर्टनको जितका लागि डोमिनिक कालभेर्टले लेविनले निर्णायक गोल गरे।

सम्बन्धित सामग्री

भुर्तेलको शतकमा मधेशलाई हराउँदै नेपाल पुलिसको विजयी सुरुवात

काठमाडौं,१० मंसिर । पोखरामा जारी केपी ओली कप टी-२० प्रतियोगीतामा विभागीय टिम नेपाल पुलिसले आफ्नो विजयी सुरुवात गरेको छ । समूह सी को पहिलो खेलमा मधेश प्रदेशलाई ५७ रनले हराउँदै विजयी सुरुवात गरेको हो । पुलिसले दिएको १७६ रनको लक्ष्य पछ्याएको मधेश १८ ।२ ओभरमा अलआयट हुँदै ११८ रन मात्र जोड्न सक्यो । उसका लागि […]

कोलकत्तालाई हराउँदै पञ्जाबको सुखद सुरुवात

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा कोलकत्ता नाइटराइडर्सलाई हराउँदै पञ्जाब किंग्सले सुखद सुरुवात गरेको छ। चण्डीगढस्थित बिन्द्रस्टेडीयममा सम्पन्न वर्षादले अवरुद्ध भएको खेलमा पञ्जाले डीएलएस मेथडबाट कोलकत्तामाथि ७ रनको जित निकाल्दै सुखद सुरुवात गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन…

चेन्नईलाई हराउँदै गुजरातको सानदार विजयी सुरुवात

एजेन्सी – साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातलाई जितको लागि अन्तिम १२ बलमा २३ रन चाहिँएको थियो । तीव्र […]

आर्मीलाई हराउँदै एपीएफको सुखद सुरुवात

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लबले सुखद सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले आर्मीमाथि ५६ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय १९ रन बनाएको थियो।…

क्रिस्टल प्यालेसलाई हराउँदै आर्सनलको सुखद सुरुवात

इङग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न सिजनको पहिलो खेलमा आर्सनलले सुखद सुरुवात गरेको छ। सेलहर्स्ट पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै आर्सनलले सुखद सुरुवात गरेको हो। खेलको २० औं मिनेटमा गाब्रियल मार्टिनेल्लीको गोलमा आर्सनलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको घरेलु टोलीका…

कतारलाई हराउँदै नेपालको विजयी सुरुवात

दाेहा । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको हो । नेपालले दिएको ११८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो । यसअघि सुरुवाती ब्याटिङ गरेको नेपालले पूरा […] The post कतारलाई हराउँदै नेपालको विजयी सुरुवात appeared first on राजधानी राष्ट्रिय दैनिक.

लखनउलाई हराउँदै गुजरातको सुखद सुरुवात

इण्डियन प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्टलाई हराउँदै सुखद सुरुवात गरेको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा गुजरातले लखनउमाथि ५ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो जवाफी ब्याटिङमा उत्रिएको गुजरातले २ बल…

दिल्लीलाई हराउँदै खप्तड गोल्डकपमा मनाङको विजयी सुरुवात

धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुवात गरेको हो । जितसँगै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

टर्कीलाई हराउँदै युरोकपमा इटलीको सानदार सुरुवात

गएराति सम्पन्न युरोकपको उद्घाटन खेलमा टर्कीलाई हराउँदै इटलीले सानदार सुरुवात गरेको छ। रोमस्थित स्टेडियो ओलम्पिकोमा सम्पन्न खेलमा टर्कीमाथि ३-० को सहज जित निकाल्दै घरेलु टोली इटलीले प्रतियोगितामा सानदार सुरुवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा इटलीले आत्मघाती गोलबाट अग्रता बनाएको थियो। टर्कीका मेरिह डेमिरलको खेलको ५३…

हैदराबादलाई १० रनले हराउँदै कोलकताको सुखद सुरुवात

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले हैदराबादलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। चेन्नइको चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा हैदराबादलाई १० विकेटले हराउँदै कोलकोताले सुखद सुरुवात गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। १८८ रनको लक्ष्य…