काठमाडौं,१० मंसिर । पोखरामा जारी केपी ओली कप टी-२० प्रतियोगीतामा विभागीय टिम नेपाल पुलिसले आफ्नो विजयी सुरुवात गरेको छ । समूह सी को पहिलो खेलमा मधेश प्रदेशलाई ५७ रनले हराउँदै विजयी सुरुवात गरेको हो । पुलिसले दिएको १७६ रनको लक्ष्य पछ्याएको मधेश १८ ।२ ओभरमा अलआयट हुँदै ११८ रन मात्र जोड्न सक्यो । उसका लागि […]