कर्णालीमा सरकार बनाउन दुई दल मिल्नै पर्ने

सुर्खेत – कर्णालीमा प्रदेश सरकार बनाउनका लागि दुई दल मिल्नै पर्ने भएको छ। प्रदेशसभामा २४ सिट रहेको कर्णालीमा पाँच सिट नेकपा एमालेको पोल्टामा परिसकेको छ। सत्तारुढ दलले १८ सिट जित्दै गर्दा एक स्वतन्त्रको समेत विजयी भएका छन्। १० क्षेत्रमा उम्मेदवारी दिएको माओवादीले ९ सिटमा परिणाम आफ्नो पक्षमा पारेको छ। कांग्रेसले १२ स्थानमा उम्मेदवारी दिए पनि […]

सम्बन्धित सामग्री

सबै दल मिलाएर सरकार बनाउने प्रयास छ : मुख्यमन्त्री कार्की

१६ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सरकारमा समेट्ने आफ्नो प्रयास रहेको बताएका छन् । बिहीबार मुख्यमन्त्री कार्यालयमा कांग्रेस निकट पत्रकारसँग कुरा गर्दै उनले सरकार विशिष्ट परिस्थतिमा निर्माण भएकाले सहमतिको सरकारको विकल्प नभएको बताएका हुन् । उनले प्रदेशको विकासका लागि सबै दल मिलेर सरकार बनाउने प्रयास भइरहेको बताए […]

सरकार आफ्नो दल र नेताभन्दा जनताप्रति उत्तरदायी हुनुपर्छ: सांसद पन्त

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तले सरकार जनताप्रति भन्दा आफ्नो दल र नेता, कार्यकर्ताप्रति बढी उत्तरदायी हुँदा जनअपेक्षाअनुसारको काम गर्न नसकेको टिप्पणी गरेका छन्। उनले भने,’सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुकलाई समृद्धि बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ।’ कैलाली क्षेत्र नं ५ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले रासससँग कुरा गर्दै सरकार र […]

कांग्रेससहितका तीन दल सरकार बाहिर

काठमाडौं – कांग्रेससहित ३ वटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बाहिर रहने भएका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सरकार बाहिर रहने भएका हुन् । आमनिर्वाचनमा पहिलो शक्ति बने पनि नेपाली कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो । एकीकृत […]

सरकार गठन गर्न साना दल फकाउँदै एमाले

काठमाडौं । आगामी सरकार गठनवारे नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आन्तरिक छलफल गरिरहेको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि राजनीतिक दल आगामी सरकार गठनका लागि भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङसँग चार दिनअघि छलफल गरे एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसँग […] The post सरकार गठन गर्न साना दल फकाउँदै एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकार गठन गर्न साना दल फकाउँदै एमाले

काठमाडौं, पुस ३ । आगामी सरकार गठनबारे नेकपा (एमाले) ले आन्तरिक छलफल गरिरहेको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि राजनीतिक दल आगामी सरकार गठनका लागि भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङसँग चार दिनअघि छलफल गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेटघाट […]

सरकार गठन गर्न साना दल फकाउँदै एमाले

काठमाडौं । आगामी सरकार गठनबारे नेकपा (एमाले) ले आन्तरिक छलफल गरिरहेको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि राजनीतिक दल आगामी सरकार गठनका लागि भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङसँग चार दिनअघि छलफल गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेटघाट गरेका छन् […]

ठूला दल मिलेर सरकार बनाउनुपर्छ : गच्छदार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । विराटनगरमा बिहीबार अपरान्ह सञ्चारकर्मीहरूसँगको भेटमा विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै उनले स्थिर सरकारले मात्र देशमा समृद्धि आउने कुरामा जोड दिए ।उनले २०४७ सालको उत्कृष्ट संविधान भएर पनि राजनीतिक अस्थिरताले गर्दा असफल भएको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनुपर्ने आफ्नो चाहना रहेको बताए ।

श्रीलङ्कामा नयाँ सरकार गठनको तयारीमा विपक्षी दल

श्रीलङ्कामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालेको बताउनुभएको हो । विपक्षी गठबन्धनले बहुमत पुर्याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उहाँको भनाइ छ । राष्ट्रपति भवन कब्जामा लिएका प्रदशर्नकारीले राष्ट्रपति गोताबाया राजपाक्षेको राजीनामा नआएसम्म त्यहाँबाट नहट्ने अडान दोहोर्याएका छन् । प्रदर्शनकारीले सरकारी निवास कब्जामा लिएपछि बेपत्ता भएका राष्ट्रपत...

श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा

काठमाडौं । श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालेको बताउनुभएकाे हाे । विपक्षी गठबन्धनले बहुमत पुर्याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उहाँकाे भनाइ छ । उता, […]

गठबन्धनका दल फुट्ने डरले सरकार विस्तार नै भएन

काठमाडौं : वर्तमान सरकार गठनको ७३ दिन पुग्दापनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताइसके पनि अन्य चार दल (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी (जसपा), नेकपा एकीकृत समाजवादी)का आ–आफ्नै स्वार्थले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो।यसबाहेक दल विभाजन सम्बन्धी अध्यादेश संसदबाट  अनुमोदित  वा फिर्ता नभए सम्म पुन दलहरु विभाजित हुनसक्ने आशंकाले तत्काल सरकार बिस्तार हुन नसक्ने देखिएको छ। सरकारले राज