कुमारी बैंकका कामु सीईओ र डेपुटी सीईओ बाहिरिए

२४ माघ, काठमाडौं । कुमारी बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिनाले राजीनामा दिएका छन् । दुबै जनाले बैंक सञ्चालक समितिसँग सल्लाह मै स्वेच्छिक अवकास लिएका हुन् । सञ्चालक समितिले केही दिन अघि स्वेच्छिक अवसका स्कीम (भीआरएस) आफर ल्याएको थियो । भीआरएसमा निकै राम्रो रकम आउने भएपछि दुबै […]