कूटनीतिका विद्यार्थी प्रकाश विष्ट राजनीतिक मैदानमा, विश्वविद्यालय क्याम्पसको सभापति बनेर खोज केन्द्र स्थापना गर्ने योजना

त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभागका छात्र विष्टले थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया र फिलिपिन्सलगायतका राष्ट्रहरुमा पुगेर पेपर प्रेजेन्ट गरेका छन् । यसबाहेक नेपाली सेनाले हरेक वर्ष प्रकाशन गर्ने युनिटी जर्नलमा प्रकाशित लेखमार्फत यस वर्ष विष्टले प्रथम पुरस्कारसमेत हात पारेका थिए ।

सम्बन्धित सामग्री

अनेरास्ववियुद्वारा ‘थिंक ट्यांक’ संरचना निर्माण, संयोजकमा प्रकाश विष्ट तोकिए

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले नेपाली विद्यार्थी संगठनकै इतिहासमा सम्भवतः पहिलोपटक थिंक ट्यांकको संरचना निर्माण गरेको छ । अनेरास्ववियुको सचिवालय बैठकले थिंक ट्यांकका लागि छुट्टै संरचनाको आवश्यकता महसुस गरी संरचना निर्माण गरिएकोबारे बिहीबार सर्कुलर जारी गरेकाे थियाे । उक्त संरचनाको संयोजकमा अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् अन्तर्राष्ट्रिय सम्बन्धमा एमफील अध्ययनरत प्रकाश विष्टलाई तोकेको छ । उक्त […]

रास्वपाका सुदूरपश्चिम सभापति विष्ट सवार कार दुर्घटना

धनगढी– कैलालीको सुखडस्थित घोडाघोडी ताल क्षेत्रमा बस र कार ठोकिएका छन्। घोडाघोडी ताल क्षेत्रमा टीकापुरदेखि विद्यार्थी ल्याएको ना ६ ख १३३९ नम्बरको बस र बा १७ च ७२५७ नम्बरको कार ठोकिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्ट सवार कार र पार्किङमा राखिएको बस फर्काउदा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय, सुखडमा […]

अनेरास्ववियुले विगतको ब्याज मात्र खाने होइन : प्रकाश विष्ट (भिडियो)

२ चैत, काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु उम्मेदवार प्रकाश विष्टले आफूहरु विगतमा गरेको कामको ब्याज खाने पक्षमा मात्र नभएको बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले अनेरास्ववियुले त्रिविमा महिनौदेखिको ताला खुलाउनुका साथै सेमेस्टर प्रणालीमा १० प्रतिशत अनिवार्य छात्रवृत्ति, विविध कारणले परीक्षा दिन नपाएका विद्यार्थीको सर्टिफिकेटबाट तारा हटाउन सफल भएको दाबी गरे । उनले […]

हाम्रो जितलाई कसैले रोक्न सक्दैन : प्रकाश विष्ट

काठमाडौं । ‘दुई वर्ष अनेरास्ववियुले गर्छ’ यो भिजन बोकेर चुनावमा होमिएको एमाले निकट अनेरास्ववियुको प्यानल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु आफ्नो कब्जामा ल्याउनेमा ढुक्क छ । त्यसको लागि सभापतिका उम्मेदवार प्रकाश विष्टको नेतृत्वले नयाँ भिजन अनि मिसन अघि सारेको छ । स्ववियुलाई खोज केन्द्र बनाउने अठोट बोकेको विष्टको टिमले अनुसन्धानमुलक शिक्षा,युवा विद्यार्थीको नेतृत्व र सम्वुद्ध […]

बैतडी : दैनिक ६ घण्टा हिँडेर विद्यालय

बैतडी - दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गर्नुभयो । गोरङ घर भएका उहाँलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ । बिहान पढाइ हुने बेलामा साढे ३ बजे नै ‘आलराम’ लगाउनुपर्छ । ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल ७ बजे ‘स्कुल’ पुगिन्छ । उहाँलाई आधारभूतसम्म पढ्न केही असजिलो थिएन । जब उहाँले ८ कक्षा उत्तीर्ण गर्नुभयो त्यसपछि उहाँको दौडाइ सुरू भयो । गएकाे वैशाखमा पञ्चदेव महानन्द मावि रिममा भर्ना भएका विष्ट...

‘भोलिको शहर’ सम्मेलनमा राप्ती, गढवा र शितगंगाका जनप्रतिनिधि सहभागी

१५ कात्तिक, काठमाडौं । पाँच देशका विज्ञहरु सहभागी ‘भोलिको शहर’ सम्बन्धी सम्मेलनमा लुम्बिनी प्रदेशको राजधानी रहने पालिकाका प्रमुखहरु पनि सहभागी हुने भएका छन् । लुम्बिनी प्रदेशको राजधानी शहर बसाल्ने तयारी भइरहेको बेला दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुखहरु सम्मेलनमा सहभागी हुन काठमाडौं आएका हुन् । राप्ती गाउँपालिका प्रमुख प्रकाश विष्ट, गढवा […]

दाङको राप्तीमा अध्यक्षमा माओवादी, उपाध्यक्षमा एमाले विजयी

दाङ– राप्ती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट निर्वाचित भएका छन्। उनले नेकपा एमालेका जगतप्रसाद पोख्रेललाई १ हजार १९८ मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उपाध्यक्षमा भने नेकपा एमालेकी कमलापती चौधरी निर्वाचित भएकी छन्। चौधरीले नेपाली कांग्रेसका हरि भुसाललाई उपाध्यक्ष पदमा १ हजार १७८ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन्। अध्यक्ष […]

लागुऔषध चरेस र गाँजासहित चार जना पक्राउ

बैतडी।लागुऔषध चरेससहित बैतडीमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र २५ वर्षीय प्रकाश विष्ट छन्।उनीहरुलाई ७०० ग्राम चरेससहित पक्राउ गरिएको हो।यता, तनहुँकाे भानु नगरपालिका–६ पड्केपसलबाट १२ किलो ६०० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–७ का २९ वर्षीय क्षेत्रकुमार चेपाङ र १८ वर्षीय दीपबहादुर प्रजा छन्।

दुई युवा चरेससहित पक्राउ

पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् ।

दुई युवा चरेससहित पक्राउ

पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् ।