पर्सा १ : कर्ण रिङ आउट, द्विवेदी र अन्सारीको म्याच फिक्सिङले यादव संकटमा

सिमरा – आइतबार हुने मतदानमा पर्सा १ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका अजय द्विवेदी र जसपा एमाले गठबन्धनका उम्मेदवार प्रदीप यादवबीच कडा प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनबाट लोसपाका लक्ष्मणलाल कर्णलाई टिकट दिए पनि उनी राजनीतिक रुपमा सक्रिय नरहेको क्षेत्रमा जाँदा र गठबन्धनबाटै असहयमोग हुँदा प्रतिस्पर्धाबाटै बाहिरिएका छन्। पर्सा ४ लाई आफ्नो आधार क्षेत्र बनाएर […]

सम्बन्धित सामग्री

पर्सा–१ मा प्रदीप यादव विजयी

वीरगञ्ज – प्रतिनिधि सभा पर्सा क्षेत्र नमबर १ मा एमाले जसपा गठबन्धनका उम्मेदवार प्रदीप यादव बिजयी भएका छन्। बुधबार अपराह्न सार्बजनिक भएको मत परिणाम अनुसार यादव २२ हजार ५३७ मत ल्याएर बिजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विबेदीले २० हजार ९१७ मत प्राप्त गरे ।यादव द्विबेदी भन्दा १ हजार ६२० मत बढी […]

पर्सा १ मा जसपाका प्रदीप यादव विजयी

पर्सा – पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । जसपाका उम्मेदवार प्रदीप यादव २२ हजार ५ सय ३५  मतसहित उहाँ विजयी हुनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार अजय सुवेदीले २० हजार ९ सय १७ मत ल्याउनुभएको छ भने राप्रपाका किरणमान डङ्गोलले २६ सय ५९ मत ल्याउनुभएको छ । लोकतान्त्रीक समाजवादी पार्टी लोसपाका लक्ष्मणलाल कर्णले ११ सय १७ मत प्राप्त गर्नुभएको छ ।

पर्सा–१ मा प्रदीप यादव विजयी

काठमाडौं, ७ मंसिर । पर्सा–१ मा जनता समाजवादी पार्टीका प्रदीप यादव निर्वाचित भएका छन् । यादवले नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई १६ सय २० मतान्तरले पराजित गरेका हुन् । यादवले २२ हजार ५३७ मत प्राप्त गरेका छन् भने द्धिवेदीले २० हजार ९ सय १७ मत ल्याएका छन् । त्यसैगरी, राप्रपाका किरणमान डंगोलले २६ सय […]

पर्सा १ मा दोहोरिए प्रदीप यादव

७ मंसिर, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पाराजित गर्दै उनी निर्वाचित भएका हुन् । पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवलाई नेकपा एमालेले समर्थन गरेको थियो । द्विवेदीले भन्दा उनले १ हजार ६ सय २० […]

पर्सा- १ मा प्रदीप अगाडि, स्वतन्त्रले पछ्याउँदै

वीरगञ्ज-पर्सा क्षेत्र नम्बर १ मा जसपाले अग्रता कायम राखेको छ। जारी मतगणना अनुसार एमाले-जसपा गठबन्धनका उमेदवार जसपाका नेता प्रदीप यादवले ५ हजार ९८० मत प्राप्त गरेका छन्। यादवलाई स्वतन्त्र उम्मेदवार अजय द्विबेदीले ४५०२ मतका साथ पछ्याउँदै छन्। यादव द्विबेदीभन्दा १ हजार ४७८ मतले अघि छन्। यस्तै, यो क्षेत्रमा पाँचदलीय गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्णले २८९ मत […]

पर्सा १ र २ मा मतगणना सुरु

काठमाडौं– पर्साका चारमध्ये निर्वाचन क्षेत्र १ र २ मा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर ३ र ४ मा भने केहीबेरपछि मतगणना सुरु हुनेछ । क्षेत्र नम्बर १ र २ को मतगणना ठाकुरराम बहुमुखी क्याम्पसमा भइरहेको छ । पर्सा १ मा जसपाका प्रदीप यादव, लोसपाका लक्ष्मणलाल कर्ण र कांग्रेसका स्वतन्त्र उम्मेदवार अजय द्विवेदी प्रतिस्पर्धामा […]

पर्सा १ मा दुई पूर्वमन्त्रीलाई स्वतन्त्रको हाँक

४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा पर्सा १ मा मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार मुख्य प्रतिस्पर्धी...

पर्सा–१ मा यादवलाई जिताउन महिला नेता कार्यकर्ता मतदाताको घरदैलोमा

वीरगञ्ज, १६ कार्तिक । पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन जसपाका महिला नेतृ र कार्यकर्ताहरुले पनि मतदातासँगको भेटघाटलाई निरन्तरता दिएका छन् । समाजवादी महिला सङ्घ मधेश प्रदेशकी उपाध्यक्ष पीङ्की यादवको अगुवाइमा महिला नेता कार्यकर्ताहरुले दिनहु घरदैलो गर्दै मतदातालाई भेटेर जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारका लागि मत मागिरहेका छन् । यसैक्रममा बुधबार बिहान […]

पर्सा १ : प्रदीप र लक्ष्मणलालको प्रतिस्पर्धामा अजयको इन्ट्री

२३ असोज, वीरगञ्ज । ०७४ सालको चुनावमा पर्सा १ को प्रतिनिधिसभा सदस्यमा तत्कालीन संघीय समाजवादी फोरम नेपालले जित्यो । त्यतिबेला निर्वाचित संघीय सांसद प्रदीप यादवले यसपटक पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । यादवलाई टक्कर दिन सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादीका नेता लक्ष्मणलाल कर्णलाई उठाएको छ भने सत्ता गठबन्धनको निर्णयबाट असन्तुष्ट बनेका नेपाली […]

पर्सा १ (ख) बाट मधेश प्रदेशका मुख्यमन्त्री राउतको उम्मेदवारी

वीरगंज : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफनो पुरानो निर्वाचन क्षेत्र पर्सा १(ख)बाट पुनः उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। बाजागाजाासहित जिल्ला समन्वय समिति पर्साको कार्यालयमा पुगेर उनले आफनो उम्मेदवारी दर्ता गराए हुन्। उनले समाजिक…