जानकी मन्दिरमा रामकलेवा- अयोध्याका जन्तीलाई कम्बल र सय रुपैयाँ दक्षिणासहित बिदाई गरिँदै (भिडिओ)

जनकपुरधाम । साताव्यापी सीता-राम विवाह पञ्चमीको अन्तिम दिन आज जानकी मन्दिरमा जन्तीलाई भोजन गराएर ‘रामकलेवा’ मनाइएको छ । विवाहपछि मिथिलामा बेहुलालाई खिर, मिठाई लगायतका परिकार खुवाउने परम्परा छ । अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्त र भगवान श्रीराम लक्ष्मणसहित चारै भाइको प्रतीकको रुपमा सजिएका बालकलाई समेत खिर, मिठाईसहित विशेष भोजन गराइएको छ । जन्तीको रूपमा आएका […]

सम्बन्धित सामग्री

जाडो छल्न यशोधराका विपन्नलाई कम्बल

शीत लहरसँगै जाडो बढदै गएपछि कपिलवस्तुको यशोधरा गाउँपालिकाका ४ सय ८० विपन्नलाई न्यानो कम्बल वितरण गरिएको छ।...

चार सय जना ज्येष्ठ नागरिकलाई कम्बल

कृष्णनगर (कपिलवस्तु) – कपिलवस्तुको शिवराज नगरपालिका–६ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। वडामा बसोबास गर्दै आएका चार सय जना ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कम्बल वितरण गरिएको वडाअध्यक्ष माहेताब खाँले जानकारी दिए। वडास्तरीय रकमबाट यस वडाभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको अध्यक्ष खाँले बताए। ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनले ज्येष्ठ नागरिकहरूको आशीर्वाद ग्रहण […]

सर्लाहीका दुई गाउँमा सयौँलाई कम्बल

सर्लाहीको बयलबास र चन्द्रनगरस्थित मोहनपुर तथा पोखरियाका दुई सय जनालाई कम्बल प्रदान गरिएको हो।

एक सय विपन्न परिवारलाई कम्बल वितरण

चिसोले जनजीवन प्रभावित बनेपछि सिरहाका एक सय विपन्न गरिब मुसहर परिवारलाई कम्बल सहयोग गरिएको छ। ललितपुर महानगरपालिका– १६ नकबहिलका मदन श्रेष्ठ र अहल्या श्रेष्ठले सिरहाका एक सय विपन्न गरिब मुसहर...

मगन्तालाई कम्बल वितरण

नेपालगञ्ज – जिल्ला विपद व्यवस्थापन समिति, बाँकेले हिरमिनियाका मगन्तालाई कम्बल वितरण गरेको छ। डुडुवा गाउँपालिका–१, मगन्ताटोलका ४२ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले कम्बल वितरण गरेको हो। मगन्ताटोलमा एक सय १२ घर रहेका छन्। नेपाली सेनाको भैरवप्रसाद गण, रोयल नेपालगञ्ज फुटबल क्लव, वेष्टर्न अस्पतालले संयुक्त रुपमा यसअघि त्यहाँका गर्भवती, ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएर ७० जनालाई कम्बल […]

छ सय एघार घरपरिवारलाई निःशुल्क कम्बल वितरण

अमेरिकामा सञ्चालित होप एण्ड हेल्पिङ हेण्डस् नामक संस्थाको आर्थिक सहयोगमा उक्त गाउँपालिकाको सातवटै वडाका अतिविपन्न, एकल महिला र अशक्त व्यक्ति भएका घरपरिवार छनोट गरी उनीहरूको गाउँमै लगेर निःशुल्क कम्बल वितरण गरिएको हो।...

हुम्लाका ज्येष्ठ नागरिकलाई कम्बल

हुम्ला, (नेस) । हुम्लाको सिमकोट गाउँपालिका–३ र ४ का ३ सय ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ । बौद्धधर्मलम्बीका धार्मिक गुरु ड्रिकुङ क्याबगोन छुङसाङ छ्योकी नाङ्वा रिन्पोछे ८०औं जन्मोत्सवको अवसरमा राहत वितरण गरिएको हो । जिल्लामा चिसो अत्यधिक बढ्दै गएपछि ज्येष्ठ नागरिक, एकल महिला र दलित परिवारलाई चिसोबाट जोगाउन न्यानो […]

ज्येष्ठ नागरिक र एकल महिलालाई कम्बल वितरण

सिमकोट – हुम्लाको दुर्गम र पिछडिएका बस्तीका तीन सयजना ज्येष्ठ नागरिक तथा एकल महिलालाई कम्बल वितरण गरिएको छ। डिकुनइकाजु इन्टरनेसनल परिषद्ले आइतबार सिमकोट गाउँपालिका ३ र ४ का तीन सय ज्येष्ठ नागरिक र एकल महिलालाई कम्बल वितरण गरेको हो। जाडोबाट बचाउन र न्यानो कपडा किन्न नसक्ने उनीहरुलाई कम्बल वितरण गरिएको परिषद्का सचिव रवीन्द्र लामाले जानकारी […]

तीन सयलाई कम्बल वितरण

डोटी, (नेस) । हिमपातका कारण एकाएक चिसो बढेपछि मानवीय सेवामा अनेकौं प्रयास साइन नेपाल नामक गैरसरकारी संस्थाले डोटीको शिखर नगरपालिकाका तीन सय नागरिकलाई बुधबार कम्बल वितरण गरेको छ । नगरपालिकाको वडा नं २ र ८ मा रहेका ३ सय जनालाई कम्बल वितरण गरेको हो । चिसोबाट नागरिकलाई जोगाउनका लागि आयस्तर नभएका ज्येष्ठ नागरिक, एकल महिला […]

मधेसमा शितलहर बढेपछि समर्पण सेवा संस्थाले वृद्धवृद्धालाई बाड्यो कम्बल

वीरगंज : समर्पण सेवा संस्था वीरगंजले सुखवाप्रसौनी गाउँपालिकाका विपन्न वृद्धवृद्धाहरुलाई न्यानो कम्बल वितरण गरेको छ। स्वास्थ्य चौकी महुवन परिसरमा आज बिहान सखुवाप्रसौनी गाउँपालिकाका करिब सय जना दलित विपन्न वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरिएको हो। जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष तथा प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्माको सक्रियतामा उक्त कम्बल बाडिएको हो।…