डोटी, (नेस) । हिमपातका कारण एकाएक चिसो बढेपछि मानवीय सेवामा अनेकौं प्रयास साइन नेपाल नामक गैरसरकारी संस्थाले डोटीको शिखर नगरपालिकाका तीन सय नागरिकलाई बुधबार कम्बल वितरण गरेको छ । नगरपालिकाको वडा नं २ र ८ मा रहेका ३ सय जनालाई कम्बल वितरण गरेको हो । चिसोबाट नागरिकलाई जोगाउनका लागि आयस्तर नभएका ज्येष्ठ नागरिक, एकल महिला […]