उपसभामुखको निर्वाचन आज, भुसाल र भट्टराई प्रतिस्पर्धामा

काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ । उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् । उक्त बैठकको सुरुमा सांसद देवप्रसाद...