काठमाडौँ–९ मा एमालेको अग्रता, स्वतन्त्र पार्टी पछ्याउँदै

काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा छन् । नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले तीन सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० र राष्ट्रिय प्रजातन्त्र […]

सम्बन्धित सामग्री

समानुपातिकमा माओवादीलाई उछिनेर अघि लाग्यो ‘घण्टी’

काठमाडौं : प्रतिनिधिसभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा माओवादी केन्द्रलाई उछिनेर अघि लागेको छ। सोमबार विहानसम्म ९२ लाख ३९ हजार मत गणना हुँदा स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको हो। आयोगका अनुसार स्वतन्त्र पार्टीले १० लाख ५९ हजार मत पाउँदा माओवादीले १० लाख ५२ हजार मत ल्याएको छ। समानुपातिकतर्फ एमालेको अग्रता निरन्तर छ। हालसम्म एमालेले २५ लाख १९ हजार, काँग्रेसले २३ लाख ८७ हजार, राप्रपाले ५ लाख ४४ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ३ लाख १९

समानुपातिकतर्फ स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी केन्द्र तेस्रो

काठमाण्डाै - प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको अग्रता कायमै रहँदा माओवादी तेस्रोमा आएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर तेस्रो स्थानमा रहेको थियो । आज दिउँसो १ बजेसम्मको विवरण अनुसार एमालेले समानुपातिक प्रतिनिधि सभातर्फ १९ लाख मत कटाएको छ । उसको १९ लाख ६८७ मत छ । दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले १८ लाख ३४ हजार ५३८ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रको ८ लाख ४ हजार २६९ मत रहेको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख २ हजार १६ मत रहेको छ । पाँचौँमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्ट...

सुनसरी २ मा एमालेको अग्रता

इटहरी – सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका भीम आचार्यले अग्रता बनाउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा ४२ हजार ४७४ मतगणना हुँदा एमालेका आचार्यले १२ हजार ५७५ मत प्राप्त गर्नुभएको हो ।  उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापाले पछ्याइरहनुभएको छ । थापाले ११ हजार ३१५ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेस तेस्रो स्थानमा रहेको छ । कांग्रेसका सीताराम मेहताले १० हजार ९६ मत प्राप्त गर्नुभएको छ । यस्तै, राप्रपाका दिनेशकुमार बस्नेतले २ हजार ४३१ मत पाउनुभएको छ ।

समानुपातिक मतगणनामा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो

काठमाडौं । देशभर जारी समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा अहिलेसम्म एमालेले ४ लाख ५४ हजार मत कटाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको ४ लाख १८ हजार मत छ भने २ लाख ३५ हजार मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा रहेको छ । […]

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, घण्टी भन्दा माओवादी पछाडि

६ मंसिर, काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ । सोमबार दिउँसो १ बजेसम्म अढाइ लाख गणना हुँदा एमालेले ८४ हजार ८ सय मत सहित अगाडि छ । एमाले भन्दा कांग्रेस १३ हजार  भन्दा बढीले पछाडि छ । कांग्रेसले ७१ हजार पाँच सय मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको […]

समानुपातिक मतमा एमालेको अग्रता, माओवादीभन्दा स्वतन्त्र पार्टी अगाडि

एमालेले ६७ हजार ८४४ मत प्राप्त गर्दा नेपाली कांग्रेस ५८ हजार ८७१ मतसहित दोस्रो स्थानमा छ ।

समानुपातिकतर्फ एमालेको अग्रता, तेस्रोमा स्वतन्त्र पार्टी

काठमाडौँ – प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६१ हजार १६१ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५४ हजार १२५ मत ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी २७ हजार १६० मतसहित तेस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रले २३ हजार ९८९ […]

समानुपातिकमा एमालेको अग्रता, तेस्रोमा स्वतन्त्र पार्टी

काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणनाको परिणाम पनि आउन थालेको छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फको सँगै समानुपातिकको गणना पनि गरिरहेको छ। सार्वजनिक भएको मत परिणाम अनुसार समानुपातिकमा एमालेले अग्रता कायम गरेको छ। मंगलबार बिहान ७ बजेसम्म एमालेले ५१ हजार २ सय ४० मत पाएको छ। त्यस्तै दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसले ४५ हजार ४ सय ०७ […]

चितवन–२ मा एमालेको अग्रता कायमै

पछिल्लो अपडेट अनुसार चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।  दोस्रो स्थानमा कांग्रेस रहेको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।कूल ४ हजार ८३३ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १ हजार ७२६ मत पाएका छन् । दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले १३५० मत पाएका छन् । यस्तै रवि लामिछानेले ११०१ मत पाएका छन् ।

एमाले ३, स्वतन्त्र पार्टी २ र कांग्रेस एक ठाउँमा अगाडि

काठमाण्डाै - प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अन्तर्गत काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, झापा र धनुषामा मतगणना सुरु भएको छ । काठमाण्डौको क्षेत्र नम्बर–७, ललितपुर क्षेत्र नम्बर २, ललितपुर क्षेत्र नम्बर ३, भक्तपुर क्षेत्र नम्बर २, कास्की क्षेत्र नं २, झापा–२ र धनुषा ३ मा मतगणना भइरहेको हो । गणना भइरहेका क्षेत्रमध्ये ६ वटाको प्रारम्भिक नतिजामा ३ ठाउँमा नेकपा एमालेको अग्रता छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले २ र कांग्रेसले एक ठाउँमा अग्रता लिएको छ । काठमाण्डौमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता ल...