निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्‍याउने चेम्बरको रणनीतिक योजना

नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्‍याउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेतृत्वको नयाँ कार्यसमितिले आगामी ३ वर्षमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रर्वद्धन कार्ययोजना तयार गरेको हो ।

सम्बन्धित सामग्री

चेम्बरले सार्वजनिक गर्‍यो तीनवर्षे रणनीतिक योजना

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेतृत्वको नयाँ कार्यसमितिले वार्षिक निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्‍याउने गरी रणनीतिक योजना तर्जुमा गरेको छ । चेम्बरले आइतबार आयोजना गरेको कार्यक्रममा रणनीतिक सुधार योजना, राजस्वमा नीतिगत सुधार, वित्तीय व्यवस्थापन र कृषिको उत्पादन वृद्धि एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि ४९ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो ।