नेपालमा कोरोना भाइरस (कोभिड– १९) महामारीको अर्को वेभको जोखिम कायमै रहेकाले त्यसविरुद्ध लड्न तयार रहनुपर्ने विज्ञ चित्सिकहरूले बताएका छन् ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शुक्रवार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै जनस्वास्थ्य विज्ञ एवं अनुसन्धानकर्ता डा. सुशील बरालले महामारीविरुद्ध लड्न स्थानीय तहलाई अझै बलियो बनाउनुपर्ने बताए ।
साथै स्थानीय तहमा आवश्यक स्वास्थ्य प्रविधिको विस्तार र स्रोतको सुनिश्चितता पनि हुनुपर्ने डा. बरालले बताए ।
‘यो अब आउने महामारीक...