पौडेल पक्षले ३ मन्त्रालय माग्यो

काठमाडौं, २० असोज । नेपाली काँग्रेसको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले ३ मन्त्रालय मागेको छ । यसअघि सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले २ मन्त्रालय दिने सहमति गरेकोमा पौडेल पक्षले संख्या बढाउन माग गरेको हो । बैठकमा देउवाले मन्त्री बन्नेको नाम मागेपछि पौडेलले संख्या थप्न भनेको बुझिएको छ । संख्या थप्नेबारे पौडेल पक्षले […]

सम्बन्धित सामग्री

कोशी सरकारमा एमालेले माग्यो ५ मन्त्रालय

३० असोज, विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारमा ५ वटा मन्त्रालय माग गरेको छ । नेपाली कांग्रेसका नेता केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ९ सदस्यीय मन्त्रिपरिषदमा ५ वटा मन्त्रालय माग गरेको हो । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आफ्नो पार्टीले पाँच वटा मन्त्रालयमा दाबी गरेको बताए । यद्यपि मुख्यमन्त्री कार्कीसँग […]

कांग्रेसको जनजाति महासंघले माग्यो आदिवासी जनजाति मन्त्रालय

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले आदिवासी जनजाति मन्त्रालयको माग गरेको छ। असार १५ र १६ गते कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न महासंघको राष्ट्रिय प्रशिक्षण कार्यक्रमले १७ बुँदे घोषणापत्र जारी गर्दै आदिवासी मन्त्रालय स्थापनाको माग गरेको हो। ‘आदिवासी जनजातिहरुको समग्र विकास गरी समृद्ध मुलुक…

सामान्य प्रशासन मन्त्रालयले माग्यो कर्मचारीको विवरण

३० फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तहका सबै कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ । मन्त्रालयले मंगलबार सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरु सबैलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा पठाउन भनेको हो । मन्त्रालयका उपसचिव कमान सिं थापा मगरका अनुसार मन्त्रालयले पद, श्रेणी, सेवा समूह, […]

जनमत पार्टीले माग्यो थप एक मन्त्रालय

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग थप अर्को मन्त्रालय माग गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले  प्रधानमन्त्री प्रचण्डसँग थप एउटा मन्त्रालयको प्रस्ताव राखेका हुन् । सोही विषयमा छलफलका लागि अहिले

आयोगले माग्यो अर्थसँग रकमान्तर विवरण

काठमाडौं, असोज ८ । निर्वाचन आयोगले मंसिर ४ गतेका लागि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको घोषणा भइसकेको अवस्थामा वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाबाट नयाँ योजना तथा कार्यक्रम सञ्चालन भएको पाइएको भन्दै अर्थ मन्त्रालयलाई विवरण पेस गर्न निर्देशन दिएको छ। साउन १९ गते निर्वाचन मिति घोषणा भएयता संसद्बाट स्वीकृत बजेटभन्दा पृथक् हुनेगरी अर्थ मन्त्रालयबाट कुनकुन मन्त्रालय […]

आयोगले माग्यो अर्थसँग रकमान्तर विवरण

निर्वाचन मिति घोषणापछि स्वीकृत बजेटभन्दा पृथक् हुनेगरी अर्थ मन्त्रालयबाट कुनकुन मन्त्रालय र निकायमा केकति रकम, कस्ता योजना तथा कार्यक्रममा रकमान्तर, निकासा र स्रोत सुनिश्चितता गरिएको छ कि छैन भन्ने विषयमा अर्थ सचिवलाई २४ घन्टाभित्र विवरण पेस गर्न आयोगले न...

कर्णालीमा माओवादी केन्द्रले माग्यो चार मन्त्रालय

२ मंसिर, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा चार मन्त्रालय मागेको छ । बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकले चार मन्त्रालय अनिवार्य पाउनुपर्ने निर्णय गरेको संदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बताए । आफूहरु हालको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले सम्मानजनक सहभागिताका लागि चार मन्त्रालय चाहिने उनको भनाइ छ । ‘गठबन्धनमा हामी […]

जसपाले माग्यो ६ मन्त्रालय, मन्त्री छान्ने जिम्मा तीन नेतालाई

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले सरकारमा सहभागी हुन ६ मन्त्रालयमा दाबी गर्ने भएको छ। मन्त्रालयको टुंगो लागे आजै सरकारमा सहभागी हुन सकिने नेता मोहम्मद इस्तियाक राईले बताए। ६ मन्त्रालय पाउनुपर्ने जसपाको दाबीमा प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य दलहरुपनि सकारात्मक रहेको नेता राईले दाबी गरे। उनकाअनुसार जसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताहरु डा.बाबुराम भट्टराई र अशोक राईलाई दिइएको छ।

यादव पक्षले माग्यो सात मन्त्रालय

काठमाडौं, साउन ७ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग सात मन्त्रालय मागेको छ। यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरूको लाइन भएको स्पष्ट पारे। यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय नभएको उनले प्रस्ट पारे। जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने या नजाने विषयमा अझै टुंगो नलागेको यादव पक्षका नेताहरू बताउँछन्। […]

जसपा यादव पक्षले माग्यो सात मन्त्रालय, ठाकुर पक्ष पनि सरकारमा जाने

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र पक्षले सरकारसाग् सात मन्त्रालय मागेको छ । यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरुको लाइन भएको स्पष्ट पारे । यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय नभएको उनले प्रष्ट पारे । यता जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा जान तयार देखिएको छ । मन्त्रालय बाँडफँडको विषयमा सत्तारुढ […]