काठमाडौँ । नयाँ स्टक एक्सचेन्ज खोल्न लगानीकर्ता र लगानीको सीमामा केही खुकुलो पार्न प्रस्ताव गरिएको छ । धितोपत्र बोर्ड सञ्चालक समितिले धितोपत्र बजार सञ्चालन नियमावली २०६४ मा संशोधन गर्नको लागि अर्थमन्त्रालयमा पठाएको प्रस्तावमा लगानीकर्ता र लगानीको सीमा केही खुकुलो बनाउन भनिएको छ । बोर्ड सञ्चालक समितिले नियमावलीमा संशोधन गर्नुपर्ने विषय समेत प्रस्ताव गरेर अर्थमन्त्रालयमा पठाएको […]