जिम्बाम्बेमा जारी आइसिसि विश्व कप छनोट प्रतियोगिता अन्तर्गत सातौं स्थानको लागि नेदरल्याण्डसँग भइरहेको खेलमा सोमपाल कामी एक्लैले ४ विकेट लिएका छन्। सन्दिप लामिछाने र ललित सिंह राजबंशीले २-२ विकेट लिएका छन्।
काठमाडौं- एसिया कप क्रिकेटमा नेपाललाई चौथो सफलता मिलेको छ । पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रूपमा चौथो विकेट गुमाएको छ । उनलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका छन् । यसअघि पाकिस्तानले २३ दशमलव चार ओभरमा मोहमद रिजवानलाई तेस्रो विकेटको रूपमा गुमाएको थियो । रिजवानले ५० बलमा छ चौकाको मद्दतमा ४४ रन […]
काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि भिडन्तमा नेपाललाई पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध चौथो सफलता मिलेको छ। दीपेन्द्र सिंह ऐरीले पीएनजीको चौथो विकेट झारेका हुन्। उनले पीएनजीका चार्ल्स अमिनीलाई १५ रनमा आउट गरे। दिपेन्द्रले यसअघि पीएनजीका दुई र करनले एक विकेट लिएका थिए। टस हारेर पहिले व्याटिङ गरेको नेपालले पीएनजीलाई १६९ रनको लक्ष्य दिएको छ। […]
काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । दुबई क्रिकेट रंगशालामा भएको टसमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ । खेलको २२औं ओभरमा नेपालले चौथो सफलता हात पारेको छ । नेपालका लागि आरिफ शेखले चौथो विकेट लिएका हुन् । यसअघि सोमपाल […]
काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले चौथो विकेट निकालेको छ । पीएनजीका हिरीहिरीलाई दिपेन्द्र सिंह ऐरीले रनआउट बनाए । पहिलो विकेट आरिफ सेखले लिएका थिए भने दोस्रो विकेट कप्तान सन्दीप लामीछानेले लिएका लिए । ज्ञानेन्द्र मल्लले तेस्रो विकेट […]
काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले छैटौं सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि जितेन्द्र मुखियाले एकै ओभरमा पाँचौ र छैटौं विकेट लिएका हुन् । अभिनास बोहोराले एकै ओभर दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् […]
काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले पाँचौं सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि जितेन्द्र मुखियाले पाँचौ विकेट लिएका हुन् । उनले दुई विकेट लिए । अभिनास बोहोराले एकै ओभर दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका […]
काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि अभिनास बोहोराले लगातार दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् । नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखिया र दोस्रो विकेट कप्तान सन्दीप […]
काठमाडौँ, ९ फागुन। आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि अभिनस बोहराले चौथो विकेट हात पारेको हो। त्यस्तै, तेश्रो विकेट र्यान पठानको थियो। उनी रन आउट भएका थिए ।