तीनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

काठमाडौंको तीनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान भएको उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने  २५ वर्षीय रोमित रिजाल रहेका प्रहरीले जनाएको छ । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।घाइते भएका मोटरसाइकलको पछाडि सवार सप्तरीको  अग्नि सायर गाउँपालिका घर भई हाल भक्तपुरको  दुवाकोट बस्ने  २२ वर्षीय  उदित चौधरीको पनि सोही अस्पतालमै उपचार भइरहेको छ ।कोटे

सम्बन्धित सामग्री

पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ,२९ मँसिर । काठमाडौँको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू ठूलो भ¥याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश ०२(०१८ प ४९४० नंको मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक सिन्धुलीका लामाको आज बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते […]

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

काठमाडौं– काठमाडौंको तिनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान भएको उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने  २५ वर्षीय रोमित रिजाल रहेका प्रहरीले जनाएको छ । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलको पछाडि […]

माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं : सिरहाको धनगढीमाई नगरपालिका–७ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। एक युवती घाइते भएकी छिन्। दुर्घटनामा गोलबजार नगरपालिका १२ बस्ने २२ वर्षीय अमरेशकुमार मण्डलको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएको मण्डलको उपचारका क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको हो।घाइते सोही मोटरसाइकलमा सवार १८ वर्षीया पर्वती देवी मण्डलको मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ। प्रदेश २–०१–००१ प ३९ ८२  नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको माइक्रो

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु – कपिलबस्तुको बुद्धभुमी नगरपालिका–९ चम्पापुरमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडी सवार एक किशोरी घाइते भएकी छन्। मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ३० वर्षीय सुशील केसी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो। घाइते भएकी १७ वर्षीया कुस्मा केसीको सोही […]

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु– कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ चम्पापुरमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक किशोरी घाइते भएकी छन् ।  मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ३० वर्षीय शुसिल केसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो ।  घाइते भएकी १७ वर्षीया […]

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टीकापुर(कैलाली) । कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । लम्कीचुहा नगरपालिका–६ गुलारास्थित पूर्वपश्चिम राजामार्गमा ना ५ क ४३८२ नम्बरको बसले से ५ क २४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सवार बर्दगोरिया–५ का श्रवण रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रवार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार रानाकी श्रीमती राजमती राना घाइते भएको जिल्ला प्रहरी […] The post बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी – कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलाराअन्तर्गत पूर्व–पश्चिम राजामार्गमा ना५क ४३८२ नम्बरको बसले से५क २४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दगोरिया–५ का श्रवण रानाको मृत्यु भएको हो। शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार रानाकी श्रीमती राजमती घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय अस्पतालमा सामान्य […]

सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – सुनसरीको कोशी गाउँपालिका–३ जमुवामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २६ वर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । ना ४ ख ६८ ४० नम्बरको बसले को ५ प ४० […]

बनेपामा बसको ठक्करबाट एकको मृत्यु, एक घाइते

काभ्रे : अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बसले मोटरसाइकललाई ठक्कर दिँदा चालक रामेछापको रामेछाप नगरपालिका–२ का २८ वर्षीय सुनिल कुमार खड्काको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले धुलिखेल अस्पतालमा उपचारको क्रममा मोटरसाइकल चालक खड्काको मृत्यु भएको जानकारी दिए।उनका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक खड्कालाई उपचारको लागि शिरमेमोरियल अस्पतालमा लागिएको त्यहाँ सम्भव न

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।दुर्घटनामा मोटरसाइकल पछाडि सवार युवती घाइते भएको प्रहरीले जनाएको छ। आज दिउँसो ३ बजेतिर फुलजोरतर्फबाट आइरहेको प्रदेश २–०३–००६ प १२० नम्वरको मोटरसाइकललाई नारायणघाटबाट विराटनगरका लागि छुटेको ना ५ ख १५६१ नम्वरको बसले रानीगन्ज चोकैमा ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका-१० का २२ वर्षीय निरज उप्रेतीको ज्यान गएको हो।बसको ठक्करबाट गम्भीर घाइते भएका उप्रे