माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं : सिरहाको धनगढीमाई नगरपालिका–७ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। एक युवती घाइते भएकी छिन्। दुर्घटनामा गोलबजार नगरपालिका १२ बस्ने २२ वर्षीय अमरेशकुमार मण्डलको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएको मण्डलको उपचारका क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको हो।घाइते सोही मोटरसाइकलमा सवार १८ वर्षीया पर्वती देवी मण्डलको मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ। प्रदेश २–०१–००१ प ३९ ८२  नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको माइक्रो

सम्बन्धित सामग्री

इच्छाकामनामा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१० असार, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ मनकामना केवलकार नजिकै माइक्रो बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज आइतबार दिउँसो २ बजे काठमाडौंबाट जाँदा गरेको बा ३ ख ९४६० नम्बरको …

बाँकेमा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाँके । खजुरा गाउँपालिका–५ धनौली बजार नजिकै गएराती माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । खजुराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३३६० नम्बरको माइक्रो बसले विपरित दिशाबाट आउँदै गरेको भे ३ प ५३६९ नम्बरको मोटरसाइकललाई गएराती करिब नौ बजे ठक्कर दिँदा कञ्चनपुरको दोधारा १ का ३० वर्षीय दिनेश बरालको मृत्यु भएको हो […]