बुटवल । लुम्बिनी विकास कोषले दसैँको अवसरमा सञ्चालन गरेको ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि भन्दै पाँचवटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको थियो ।
दसैँ तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास...