वाईसिएलको राष्ट्रिय भेला सुरु, प्रचण्डले विशेष सम्बोधन गर्दै (फोटोफिचर)

काठमाडौं, १२ भदौ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरू भएको छ। दुई दिन चल्ने राष्ट्रिय भेला भर्चुअलरूपमा शुरू भएको हो। वाईसीएलका प्रतिनिधिहरू हरेक प्रदेशमा भेला भएका छन्। भेलाको उद्घाटन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन्। भेलामा उद्घाटन र बन्द सत्र गरी […]