काठमाडौं, ३१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा सदस्य भगत रानाभाट ठगी आरोपमा पक्राउ परेका छन् । उनीमाथि करोडौंको ठगी गरेको आरोप छ । रानाभाट नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन् । रानाभाटलाई प्रहरी कार्यालय टेकुले पक्राउ गरेको हो । जनप्रतिनिधि रानाभाटले मिटरव्याजीको रुपमा ठगेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरी […]
जनकपुरधाम : धनुषाबाट एक जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेकाे छ। ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका शहिदनगर नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा राजेश बिराजीलाई प्रहरीले पक्राउ गरेको होे। कार्यपालिका सदस्य छनौट गर्नका लागि मतदान गर्न आएको बेला बिराजीलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए।उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका हुन्।
एक सातापहिले कालिकोटको नरहरिनाथ गाउँपालिकामा नेकपाका तर्फबाट निर्वाचित वडा सदस्य मना सार्कीको छिमेकीको कुटपिटबाट मृत्यु भएको छ । हत्या आरोपमा छिमेकी राजीन्द्र र सिर्जना शाहीहरू पक्राउ परेका छन् । ४५...पूरा पढ्नुहोस् »