प्रेमीसँग मिलेर श्रीमानको हत्या

धनगढी – सुदूर पश्चिम प्रदेशको राजधानी धनगढीमा एक महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छन्। कैलालीको धनगढीमा मृतक फेला परेका युवकको हत्या आरोपमा चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ का २५ वर्षीय रमेश चौधरीको हत्या भएको आरोपमा प्रहरीले मृतककी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक […]

सम्बन्धित सामग्री

श्रीमानको हत्या आरोपमा श्रमती सहित चार जना पक्राउ

श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमती सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुले सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ३ गुम्बा बोल्दे बस्ने वर्ष ३६ का राम बहादुर...

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्या आरोपमा मोरङको सुन्दरहरैँचाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पैसाका लागि बीमा गरेर श्रीमानको हत्या

१५ चैत, जनकपुरधाम । सप्तरीमा एक महिलाले बीमाको रकमका लागि श्रीमानको हत्या गरेको खुलेको छ । ऋण चुक्ता गर्न बीमा रकम पाउनका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना पक्राउ गरेका छन् । ६ […]

श्रीमानको हत्या आरोपमा श्रीमति पक्राउ

श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका–१ भुटाहाकी ३५ वर्षीय दवानी देवी सरबरियालाई पक्राउ गरेको छ।...

श्रीमानको हत्या आरोपमा श्रीमतीसँगै छिमेकी पक्राउ

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५, जैदुमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमतिलाई प्रहरीले पक्राउ गरेको छ । ५९ वर्षिय सुब्बा कामीको हत्या आरोपमा श्रीमती र एक छिमेकी पक्राउ परेका हुन् । जिल्ला प्रहरी...

श्रीमानको हत्या गरेर प्रहरीलाई जानकारी

कैलालीको मोहन्यालमा  श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । मोहन्याल गाउपालिका वडा नम्बर १ ,स्थित राक्सामा घर भएकी चुमा कुमारी थापा बुढामगरले ४३ वर्षीया नारायण बुढा मगरको  हत्या गरेकी हुन् । चुमा कुमारी थापा बुढामगरले आइतबार राति धारिलो हतियारको प्रयोग गरेर श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्यालय पणडौनमा जानकारी गराएकी छिन् ।मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । मृतकको मुचुल्का उठाउन र दोषीलाई पक्राउ गर्न जि

श्रीमानको हत्या आरोपमा महिला पक्राउ

६ असोज, गोरखा । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ । असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले माइलीले नै श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘लगातार घाँटी थिचेका […]

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

दाङको तुलसीपुरमा एक महिलाले धारिलो हतियार प्रयोग गरी श्रीमानको हत्या गरेकी छिन्। तुलसीपुर उपमहानगरपालिका–३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले आफ्ना ७८ वर्षीय श्रीमान खेमलाल पुरीलाई धारिलो हतियार प्रहार गरी हत्या...

बन्चरो प्रहार गरी श्रीमानको हत्या

दैलेखको नारायण नगरपालिका–११ टाटामाखुमा बन्चरो प्रहार गरी श्रीमतीले  श्रीमानको हत्या गरेकी छन् । ३३ वर्षीया सुशीला मल्लले अन्दाजी ३५ वर्षीय श्रीमान् खगेन्द्र मल्लको बन्चरो प्रहार गरी बिहिबार राति हत्या गरेको...

घरायसी विवादमा श्रीमतीले गरिन् श्रीमानको हत्या

दैलेख : नारायण नगरपालिका–११ टाटामाखुमा श्रीमतीले काठको मुंग्रो प्रहार गरी श्रीमानको हत्या गरेकी छन्। हत्याको कारण घरायसी विवाद रहेको दैलेख प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजित सुनारका अनुसार घरायसी विवाद हुँदा ३३ वर्षीया श्रीमती सुशीला मल्लले अन्दाजी ३५ वर्षीय श्रीमान् खगेन्द्र मल्ललाई बिहीबार राति करिब ९:३० बजे हत्या गरेका हुन्।प्रहरीमा श्रीमानको हत्या गरेको भन्ने जाहेरी आएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको थाहाखबरलाई बताए। श्रीमानको हत्या गर्ने