काठमाडौं : देशभरका अधिकांश स्थानीय तहले पछिल्लो समय स्थानीय पाठ्यक्रम बनाएर सरकारी (सामुदायिक) विद्यालयमा पठनपाठन भइरहेको छ। केही निजी विद्यालयहरूमा पनि पठनपाठन भइरहेको छ।काठमाडौं उपत्यकाको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोकर्णेश्वर नगरपालिकालगायत स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम बनाइ पढाउन थालेका छन्।तर शिक्षकहरूलाई स्थानीय तहहरूले नियमित तालिम नदिँदा उनीहरूलाई पढाउनै सकस भएको छ। जसकारण यसबाट अपेक्षित प्रभावकारी भएको पाइएको छैन। काठमाडौं महानगरपालिकाको शिक्षा