फिलिपिन्स शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनी

मनिला । फिलिपिन्सको उत्तरी क्षेत्रमा अवस्थित लुजोन टापुमा आज बिहान शक्तिशाली ७.१ म्यानिट्यूडको भूकम्प गएको छ । भूकम्पको कारण एउटा अस्पताल र भवनहरुमा क्षति पुगेको छ भने राजधानी मनिलासम्म भूकम्पका धक्का महसुस भएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु फिलिपिनी शहर डोलोरेसभन्दा ११ किलोमिटर दक्षिणपूर्वतर्फ रहेको छ भने गहिराई १० किलोमिटर रहेको छ […] The post फिलिपिन्स शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

इन्डोनेशियामा ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी । इन्डोनेशियामा ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । गएराती इण्डोनेसियाको फ्लोरेस टापुको माउमेरेबाट ९ सय ९२ किलोमिटर उत्तरमा केन्दविन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ । फ्लोरेस सागरमा १८ दशमलव ५ किलोमिटर गहिराइबाट भूकम्प गएको जनाइएको छ । भूकम्पपछि प्रशान्त महासागरमा सुनामी आउनसक्ने चेतावनी पनि दिइएको छ […]

इण्डोनेसियामा शक्तिशाली भुकम्प

काठमाडौं । इन्डोनेशियामा ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । गएराती इण्डोनेसियाको फ्लोरेस टापुको माउमेरेबाट ९ सय ९२ किलोमिटर उत्तरमा केन्दविन्दु बनाएर भुकम्प गएको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ । फ्लोरेस सागरमा १८ दशमलव ५ किलोमिटर गहिराइबाट भूकम्प गएको जनाइएको छ । भुकम्पपछि प्रशान्त महासागरमा सुनामी आउनसक्ने चेतावनी पनि दिइएको छ […]

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनी

फ्लोरेस टापु नजिकै शक्तिशाली भूकम्प गएपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको छ ।