डोटी – शिखर नगरपालिकाले सञ्चालन गरेको नगरबसमा अपांगता भएका व्यक्ति, असहाय र जेष्ठ नागरीक र पत्रकारले निशुल्क यात्रा गर्न पाउने भएका छन् ।
नगरपालिकाको बैठकले जिल्लामा रहेका ६५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्ति र पत्रकारलाई निःशुल्क रुपमा यात्रा गर्न दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रश...