काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एसियामा पारस्परिक व्यापार संभव नभएको बताएका छन्। उनले दक्षिण एसियाका देशमा एउटै देशले ८० प्रतिशतसम्मको अर्थतन्त्र धानेकोमा सबै देशबीच पारस्परिक सम्बन्ध कायम नहुने बताएका हुन्।
'दक्षिण एसियामा एउटै देशले मात्रै क्षेत्रीय अर्थतन्त्रको बहुमत हिस्सा ओगटेको अवस्थामा पारस्...